प्रधानमन्त्रीको सम्बोधन कार्यान्वयन गर्न उच्चस्तरीय समन्वय समितिको निर्देशन
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धमा आज देशवासीका नाममा गर्नुुभएको सम्बोधन कार्यान्वयन गर्न कोभिड–१९ रोगको संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले निर्देशन दिएको छ ।…
अर्थमन्त्रीडा खतिवडा र भारतीय राजदूतबीच भेट
काठमाडौं, चैत ७ : अर्थमन्त्री डा युवराज खतिवडासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनय मोहन क्वात्राले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका…
कोरोना संक्रमण नियन्त्रणका लागि दु्त प्रतिक्रिया टोली गठन
बुटवल, चैत ७ : बुटवल प्रदेश ५ सरकारले प्रदेशमा सम्भावित कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि दु्रत प्रतिक्रिया टोली ‘रेपिड रेस्पोन्स टिम’ गठन गरेको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्रीको संयोजकत्वमा…
भारतसँग सीमा जोडिएका दुई नाका मात्र सञ्चालन हुने
विराटनगर, चैत ७ : प्रदेश १ को सरकारले संघीय सरकारलाई कोभिड–१९ प्रति उच्च सतर्कता अपनाउन भारतसँग सीमा जोडिएका विराटनगर र काकरभिट्टाबाहेक अन्य नाका बन्द गर्न आज सुझाव दिएको छ ।…
अति आवश्यक बाहेकका काम २१ गतेसम्म स्थगत
काठमाडौं, चैत ७ : सर्वोच्च अदालतको पूर्ण बैठकले कोभिड–१९ संक्रमणबाट सिर्जना हुन सक्ने ‘महामारी’ बाट बच्न पूर्वतयारीस्वरुप अपनाउनुपर्ने सावधानीका रूपमा तेईस बुँदे निर्णय गरेको छ । सर्वोच्च अदालतमा आज बैठकले…
कोरोना फैलिन नदिन प्रभावकारी उपाय अपनाउन जरुरी : मुख्यमन्त्री भट्ट
धनगढी, चैत ७ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज यहाँ बसेको बैठकले कोरोना भाइरसको रोगथाम र निगरानीका लागि सञ्चालनमा रहेका सहायता कक्ष ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाउने निर्णय…
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता
काठमाडौं, चैत ७ : नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशंकरबीचको वार्ता महामारीका रूपमा द्रुत गतिमा फैलिएको कोभिड–१९…
जर्मनीद्वारा १० लाख युरो अनुदान
काठमाडौं, चैत ७ : कोभिड–१९ विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र…
सप्तरीमा ५० श्याको आइसोलेसन कक्ष
राजविराज, चैत ७ : विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना (कोभिड १९) भाइरसबाट प्रभावित भई आकस्मिक रूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन सप्तरीमा ५० श्याको ‘आइसोलेसन कक्ष’ तयार गरिएको छ ।…
ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउन आह्वान
काठमाडौं, चैत ७ : नेपाल आयल निगम कर्मचारी संघले निगमका कर्मचारीलाई एकजुट भएर महामारीको समयमा आम उपभोक्तालाई सरल रूपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरी…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






