यी हुन् अत्याश्यक सेवा प्रदान गर्ने निकायहरु, जुन बन्द हुने छैनन्
काठमाडौं, चैत ७ : अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा…
उच्च मनोबल र आपसी एकताले भाइरसको महामारी रोकौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)
काठमाडौँ, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गर्नुभएको छ । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम…
चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कार्यालय बन्द
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१…
चैत ९ देखि हवाई उडान र १० देखि लामो दूरीका बस चलाउन रोक
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्रथमिकता दिएको बताउनु भएको छ । शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै…
नागरिकको स्वास्थ्यलाई उच्च प्रथामिकता दिएको छु : प्रधानमन्त्री
काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई आफूले उच्च प्रथमिकता दिएको बताउनु भएको छ । शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट…
पुनःनिर्माणमा संलग्नलाई सतर्क रहन आह्वान
काठमाडौं, चैत ७ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपाय अवलम्बन गर्न पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित सबैलाई आह्वान गरेको छ । प्राधिकरणका प्रवक्ता…
राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिँदै
काठमाडौं, चैत ७ : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी असार महिनाबाट २७ मेगावाट बिजुली थपिने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा…
फिनल्याड विश्वको सबैभन्दा खुशी मुुलुक : संयुक्त राष्ट्रसंघ
हेलसिन्की, चैत ७ : विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले…
इ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने
काठमाडौं, चैत ७ : डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि नयाँ योजना ल्याइएको इ–सेवाले…
वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण
काठमाडौं, चैत ७ : भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने उद्देश्यले राजधानीका विभिन्न वृद्धाश्रममा आजदेखि मास्क तथा हात धुने सामग्रीको वितरण शुरु…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






