पसल अघि चुनको घेरामा उभिएरमात्रै सामान किन्न पाउने
दमक, चैत १३ : अत्यआवश्यक दैनिक उपभोग्य सामाग्रि तथा औषधि पसलहरुमा भिडभाड नियन्त्रण र कोरोना भाइरसको संक्रमणबाट जोगाउन निश्चित दुरीमा बस्नका लागि झापाको बिर्तामोड बजारमा घेरावन्दी बनाउन शुरु गरिएको छ ।…
नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो
काठमाडौँ, चैत १३ : काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक…
बालबालिकालाई संस्कार र व्यवहार सिकाउने अवसर
यलु जोशीकाठमाडौं, चैत १३ कोरोना सङ्क्रमणको खतराले सरकारले गरेको एकान्त बास (लक डाउन)को समयमा बालबालिका असुरक्षित तरिकाले मोबाइलको लतमा त फसेका छैनन् वा तपाईँ आफैँ पनि कसरी समय बिताउने भनेर…
कोरोनाविरुद्ध लड्न क्रिकेटरले पाकिस्तान सरकारलाई ५० लाख सहयोग गर्ने
काठमाडौं, चैत्त १३ : पाकिस्तानी क्रिकेट खेलाडीले कोभिड–१९ विरुद्ध लड्न केन्द्रीय सरकारलाई ५० लाख रुपियाँ सहयोग गर्ने भएका छन् । पाकिस्तान क्रिकेट बोर्डको वर्गिकरणमा पर्ने खेलाडीले उक्त सहयोग गर्ने जनाइएको…
विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा
भक्तपुर, चैत १३ : चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका…
भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा अहेब कुटिए
बैतडी, चैत १३ : भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाई दिएका छन् । घटना बैतडीको पुरचौडी…
कोरोनाभाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति
जेनेभा, चैत १३ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे…
अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, २ खर्ब डलरको आर्थिक प्याकेज पारित
न्यूयोर्क, चैत १३ : संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना…
कोरोना संक्रमणविरुद्ध महानगरको अभियान : बुधबार १० वटा ट्यांकरले कीटनासक छर्कँदै
काठमाडौं, चैत १३ : काठमाडौं महानगर पालिकाले सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन शहरका विभिन्न स्थानमा कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ । यस क्रममा बुधबार महानगरको एउटा टोलीले बबरमहल, बनेश्वर…
कोरोना संक्रमित बोक्न तयारी अवस्थामा महिला एम्बुलेन्स चालक
दमक, चैत १३ : झापाको दमक नगरपालिका र दमक अस्पतालले कोरोना भाइरसको संक्रमणको आंशका लागेका तथा क्वारेन्टाइनमा बस्न चाहानेहरुका लागि महिला चालक सहित चौबिसै घण्टा सेवा दिन एम्बुलेन्स तयार गरेको छ…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






