खजुराको इन्टरनेट सुविधासहितको क्वारेन्टाइन भरिएपछि बेड थपिंदै
नेपालगञ्ज, चैत १४ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविमा तयार गरिएको इन्टरनेट सुविधा सहितको २५ बेडको क्वारेन्टाइन भरिएको छ । २५ बेड क्षमताको सो क्वारेन्टाइनका भारत र…
लमजुङमा ५०० बेड क्षमताको क्वारेन्टाइन
लमजुङ, चैत १४ : लमजुङमा ८ वटै स्थानीय तह क्वारेन्टाइन बनाउन सक्रीय भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिकाले स्थानीय विद्यालय तथा स्वास्थ्य संस्थामा क्वारेन्टाइन बनाउन थालेका छन् ।…
इराकबाट फर्केका बाह्रबीसे स्वास्थ्य केन्द्रको आइसोलेशनमा
मेलम्ची, चैत १४ : इराकबाट फर्केका बाबुछोरीसहित तीन जनालाई आइसोलेशन वार्डमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीका मानिसलाई बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा…
‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’
काठमाडौँ, चैत १४ : सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको…
मजदुरहरुलाई उद्धारपछि गृह जिल्ला पठाईंदै
काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लक डाउन) को चौथो दिन शुक्रबार मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको छ । गृह मन्त्रालयले…
क्वारेन्टाइनमा मृत्यु भएका नेपालीको रिपोर्ट नेगेटिभ
पोखरा, चैत १४ : रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखी बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएका विश्ववन्धु नेपालीको कोरोना नभएको पुष्टि भएको छ । गाउँपालिका–५ देउरालीस्थित सामुदायिक वनको भवनमा…
कोरोना संक्रमित इटालीका १०१ वर्षीय वृद्ध उपचारपछि घर फर्किए
काठमाडौं, चैत १४ : इटालीमा कोभिड–१९ बाट संक्रमित एकजना १०१ वर्षीय पुरुष अस्पतालबाट निको भई घर फर्किनुभएको छ । इटालीको रिमिनि शहरका उपप्रमुख ग्लोरिया लिसिले कोभिड–१९ बाट संक्रमित वृद्धको उपचार…
कोरोना भाइरस : अमेरिकामा सङ्क्रमण तीव्र
काठमाडौँ, चैत १३ : कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन्…
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने
काठमाडौं, चैत १४ : सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका…
विद्यार्थी भर्ना गरिए कारबाही
काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






