बम बिस्फोटको नेकपाद्वारा भत्र्सना

 फागुन २८, २०७६

काठमाडौ, फागुन २८ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य एवम्  पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको लोकन्थलीस्थित घरमा आज गराइएको बम बिस्फोटको घटनाको भत्र्सना…

अल्लोको मास्क उत्पादन शुरु

 फागुन २८, २०७६

लमही, फागुन २८  : मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि…

दादुरा रुबेलाविरुद्धको खोप लगाइने

 फागुन २८, २०७६

दमौली, फागुन २८  : तनहुँ जिल्लामा करिब २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । चैत १ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको खोप अभियानका क्रममा २८ हजार…

ट्रयाक्टर दुर्घटनामा चालकसहित दुईको मृत्यु

 फागुन २८, २०७६

दमौली, फागुन २८ : बन्दिपुर गाउँपालिका– ५ कोरिकामा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाहुनभञ्ज्याङबाट कोरिकातर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई…

पूर्वसञ्चार मन्त्री बाँस्काेटाकाे भक्तपुरस्थित घरमा बिस्फोट

 फागुन २८, २०७६

काठमाडाैं, फागुन २८ : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीमा रहेको निजी निवासमा अज्ञात समुहले सिलिन्डर बम बिस्फोट गराएका छन् । पूर्व मन्त्री बाँस्कोटाका तत्कालीन स्वकीय सचिव सुरेशप्रसाद हुमागाइँले…

राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी

 फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा…

संकटालाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनलमा

 फागुन २८, २०७६

कास्की, फागुन २७ : सेनाको त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा…

अनुगमन नहुँदा कालोबजारी : नुन, चिनी र ग्यासको अभाव

 फागुन २८, २०७६

भक्तपुर, फागुन २७ : भक्तपुरको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा यहाँ खाद्यान्नमा कालोबजारी बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरिरहँदा…

जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न आग्रह

 फागुन २८, २०७६

खोटाङ, फागुन २७ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले जनताको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न जनप्रतिनिधलाई आग्रह गर्नुभएको छ । खोटाङको दिक्तेलमा…

पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा

 फागुन २८, २०७६

चिप्लेढुंगा, फागुन २७ : निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही…

लोकप्रिय