हल्लामै बजार अनियन्त्रित
काठमाडौं, चैत ५ : हल्लाका भरमा अत्यधिक संख्यामा सञ्चित गर्दा बजारमा ग्यास अभाव देखिएको छ। पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन्। नेपाल आयल निगम र व्यवसायीले हल्लाअनुसार पूर्वतयारी…
युरोप बन्द : अन्योल र त्रासमा नेपाली
काठमाडौं, चैत ५ : युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले संकटमा परेका छन्। पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएपछि युरोपका नेपाली आतंकित भएका छन्। अध्ययन…
तीन नेता तीनतिर
काठमाडौं, चैत ५ : सत्तारुढ दल नेकपाले दुई अध्यक्षबीचको छलफलपछि बुधबार सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली मिर्गौला पुन: प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बैठक बसेको थियो।…
किताब होइन ट्याब बोकेर स्कुल
बुटवल – बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन्। कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका…
हलिउड अभिनेत्री ओल्गा कोरोनाभाइरसबाट संक्रमित
हलिउड अभिनेत्री ओल्गा कुरलेन्को कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’ मा भूमिकामा निभाएकी ओल्डालाई कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएको हो । अभिनेत्री ओल्गाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा…
नेपालकी पहिलो रक गायिकादेखि सेनाकी मेजर डाक्टरसम्मको यात्रा
‘अजिब दास्तां हे येकहाँ सुरु कहाँ खतमये मञ्जिलें हे कौन सीन वो समझ सके ना हम’ आमा किशोरी सिंहले गाएका यस्तै हिन्दी गीतहरु सुनेर हुर्किएकी हुन् उनी । आमा को…
बहराइनमा ३ नेपाली क्वारेन्टाइनमा, कतारमा र मलेसियामा उच्च सतर्कता
काठमाडौं, चैत ५ : बहराइनमा तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । तर स्वास्थ्य परीक्षणमा उनीहरुलाई संक्रमण नदखिएको बहराइनको मानमास्थित नेपाली दूतावासले जनाएको छ ।क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न दूतावासका स्थानीय…
‘ओलम्पिकमा पनि देशका लागि पदक जित्ने चाहना छ’
नेपालगञ्ज, चैत ४ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’मा भारोत्तोलन खेल इतिहासमा पहिलो स्वर्ण पदक जित्ने महिला खेलाडी बन्न सफल हुनुभएकी नेपालगञ्ज निवासी सञ्जु चौधरीको आगामी लक्ष्य देशका लागि…
बाध्यता परे मात्रै मानिस घर बाहिर निस्केका देखिन्छन्
क्यालिफोर्निया, चैत ४ : म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को शहर बस्छु । फ्रान्सिस्कोमा कोरोना भाइरस (कोभिड १९)संक्रमण हुनेको संख्या बढ्दो छ । यहाँको सरकारले कोरोनाको संक्रमण थप फैल्न नदिन कडा सतर्कता…
एन्फाको साधारण सभा, बी डिभिजनसहित खेलकुदका सबै गतिविधि स्थगित
काठमाडौं, चैत्त ४ : राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आगामी साताका लागि निर्धारित अखिल नेपाल फुटबल संघको १९ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । नोबेल कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
९ घण्टा अगाडि






