काेराेनाकाे हल्लाले पेट्राेल पम्पमा लाइन, आपूर्तिमा समस्या छैन : निगम

 चैत ०५, २०७६

काठमाडौं, चैत ४ : नेपाल आयल निगम थानकोट डिपोले आफूहरुसँग पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौज्दात रहेको बताएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको र डिपोसँग पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको…

खानेपानीको विद्युत् महसुलमा ५० प्रतिशतसम्म अनुदान माग

 चैत ०५, २०७६

काठमाडौँ, चैत ४ : सांसदहरूले खानेपानीका लागि प्रयोग हुने विद्युत् महसुलमा सरकारले ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा उहाँहरूले खानेपानी…

बारले अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने

 चैत ०५, २०७६

काठमाडौँ, चैत ४ : नेपाल बार एसोसिएशनले विश्वभरि नै नोबेल कोरोना भाइरस फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालतसमक्ष अपिल गरेको छ । बारका महासचिव…

विद्यार्थी संगठनले कोरोनाविरुद्ध देशभर सचेतना फैलाउने

 चैत ०५, २०७६

काठमाडौँ, चैत ४ : संयुक्त विद्यार्थी संगठनले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ को विरुद्धमा आफ्ना समितिमार्फत देशभर सचेतना फैलाउने भएका छन् । संयुक्त विद्यार्थी संगठनको आज बसेको बैठकले विश्वमा फैलँदै गएको…

अडिट नहेरी सरकारले अनुदान दिँदैन : मन्त्री गुरुङ

 चैत ०५, २०७६

काठमाडौँ, चैत ४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक सङ्घसंस्थाको अडिट प्रतिवेदन नहेरी सरकारले अनुदान नदिने बताउनुभएको छ । भक्तपुरको सानोठिमीस्थित ‘एसओएस बालग्राम, नेपाल’ को अनुगमन गर्ने…

निगमको क्वालालम्पुर उडान स्थगित

 चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको छ । मलेसिया सरकारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न…

सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क : शिक्षामन्त्री

 चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गर्दै सबै केन्द्रमा सहायता कक्ष ‘हेल्थ…

विश्वभर संक्रमितमध्ये ८० हजार निको भए, करिब एक लाख उपचारारत

 चैत ०४, २०७६

पेरिस, चैत ४ : मंगलबारसम्म विश्वभर कूल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसका कारण सात हजार ४७७ जनाको मृत्यु भइसकेको छ ।…

कोरोना भाइरसका कारण ब्राजिलमा पनि पहिलो व्यक्तिको मृत्यु

 चैत ०४, २०७६

साओ पाउलो, ब्राजिल, चैत ४ : कोरोना भाइरसका कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मंगलबार बताएका छन् । ब्राजिलमा ६२ वर्षीय एक पुरूषको उपचारका क्रममा…

कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित

 चैत ०४, २०७६

असुनसियोन, पराग्वे, चैत ४ : यो वर्षको ग्रीष्म ऋतुमा अर्जेन्टिनामा हुनेगरी तय भएको दक्षिण अमेरिकाको प्रमुख प्रसिद्ध फुटबल प्रतिस्पर्धा ‘कोपा अमेरिका’ एक वर्ष पछि सन् २०२१ मा हुनेगरी स्थगित गरिएको…