पैसा नभएर भोकै बस्नुप-यो ! ‘मेट्रो वान’मा कल गर्नुहोस्

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क…

कोरोना संक्रमितको उपचार बागलुङमै, स्वास्थ्य अवस्था सामान्य

 चैत १६, २०७६

पोखरा, चैत १६ : नेपालमा पाँचौ कोरोना भाइरस कोभिड १९ को संक्रमणमा परेकी बागलुङकी एक युवतीको उपचार धौलागिरि अञ्चल अस्पताल बागलुङमा सुरु गरिएको छ । पारिवारिक भेटघाटका लागि बेल्जियम पुगेर फर्केकी…

तपाईं हाम्रो घरमा नआउनुहोस् हामी पनि आउदैनौं

 चैत १६, २०७६

एन्ट्वर्पेन, वेल्जियम चैत १६ : नेपालमा मेरो घर कपिलवस्तु हो । हाल म विगत ४ बर्ष देखि वेल्जियमको एन्ट्वर्पेन शहरमा बस्दै आएको छु । म रेष्टुरेण्डमा काम गर्छु । वेल्जियममा…

नेपालबाट एक साताअघि भारत फर्किएका युवामा कोरोना संक्रमण

 चैत १६, २०७६

नयाँदिल्ली, चैत १६ : नेपालबाट केही दिनअघि मात्र फर्किएका भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पटियाला नजिकको रामनगर गाउँका स्थायी बासिन्दा उनी…

दाङका ५ जनाको स्वाव नमुना नेगेटिभ

 चैत १६, २०७६

दाङ, चैत १६ : कोरोना भाइरसकोे परिक्षणका लागि दाङबाट काठमाडौँ पठाएका ५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमुना परिक्षणका लागि काठमाडौँ…

लकडाउन लम्ब्याउने तयारीमा सरकार, कम्तीमा एक साता थपिने

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत…

‘छिटोछरितो माध्यमबाट स्वास्थ्य सामग्री खरिद’

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पहिचान, परीक्षण, औषधि, प्रयोगशाला सामग्री र पिपीइलगायत सामान छिटोछरितो रुपमा खरिद गर्न लागिएको जनाएको छ । मन्त्रालयले सामान खरिद गर्न…

प्रदेश ५ : २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

 चैत १६, २०७६

बुटवल, चैत १६ : प्रदेश ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक…

लकडाउन आदेश उल्लङ्घन गर्ने ६ सयलाई ‘होल्ड’

 चैत १६, २०७६

काठमाडौँ, चैत १६ : कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ…

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

 चैत १६, २०७६

ललितपुर, चैत १६ : गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका…