सुदूरपश्चिममा चिकित्सक अभाव, बिरामीलाई सास्ती
डोटी, २५ पुस : सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ । हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा सथानीयलाई सास्ती हुने गरेको…
सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौँ, २५ पुस : पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले…
मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षा मन्त्री
काठमाडौँ, २५ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको…
जर्मनीमा आयोजित गलैँचा मेलामा नेपालको सहभागिता
काठमाडौँ, २५ पुस : जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा…
मैदानको झगडाले मछिन्द्र र मनाङका खेलाडी प्रतिबन्धित
काठमाडौँ, २५ पुस : मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मछिन्द्र र…
महानगर कमिटीको संसदीय दल गठन
काठमाडौँ, २५ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगर कमिटीले संसदीय दलको नेतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जिम्मेवारी दिएको छ । पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार…
कोशी टप्पुमा चरा गणना शुरु
इनरुवा, २५ पुस : चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा…
रोनाल्डो हात्तीमा रेडियो कलर जडान
भरतपुर, २५ पुस : मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै…
भलिबलमा पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा
काठमाडौँ, २५ पुस : नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड यहाँ जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन…
मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन
भद्रपुर, २५ पुस : पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा…
लोकप्रिय
सप्तकोशी नदीमा पानीको वहाव उच्च
साउन २०, २०८२
प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला
साउन २०, २०८२