अदालतको केही काम कारवाही बढाइने

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : सर्वोच्च अदालतले न्यायालयका काम कारवाहीलाई बढाउने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले न्यायालयका काम कारवाही बढाउने निर्णय गरेको…

मन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने अति आवश्यक औषधि तथा स्वास्थ्य…

विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त गराइने

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताउनुभएको छ । उहाँले विद्युतीय…

कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित…

कोरोनाको असर कम गर्न अभूतपूर्व सामाजिक तथा आर्थिक उपाय अपनाउनुपर्छ : अर्थमन्त्री

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड १९ का कारण देखा परेको अहिलेको विषम अवस्था एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो मानवीय र आर्थिक सङ्कट रहेको बताउनुभएको छ । “विगतका…

बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार

 चैत २८, २०७६

रुपन्देही, चैत २८ : कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो…

विगत २४ घण्टामा ६३० नमुना परीक्षण, संक्रमण शुन्य

 चैत २८, २०७६

काठमाडौं चैत २८ : विगत २४ घण्टामा कोभिड १९ संक्रमितका आशंका गरिएकाहरूको कुल ६३० वटा नमुना परीक्षण गर्दा एउटामा पनि संक्रमण फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार…

कोरियामा रहेका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण कीट

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार…

चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा गरिएको छैन : स्वास्थ्य मन्त्रालय

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब नकाटिएको प्रस्ट पारेको छ । कोभिड १९ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले मन्त्रिपरिषद्ले…

लकडाउनमा ठूला आयोजनाका काम यसरी हुँदैछ

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था…