महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई ५० लाख, किसानको ब्याज सरकारले तिर्ने
जनकपुरधाम, चैत २८ : प्रदेश २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ ।…
विदेशबाट आएका चार हजार बढीमा ‘-यापिड परीक्षण’
कास्की, चैत २८ : गण्डकी प्रदेशमा चैत महिनामा छिमेकी मुलुक भारत लगायतका देशबाट आएका चार हजार १४६ जनाको कोरोना परीक्षण गरिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को…
आयुर्बेद हाउसमा शिलबन्दी
काठमाडौं, चैत २८ : सूर्यविनायक नगरपालिका–३ बालकोटमा सञ्चालित ‘परेली आयुर्बेद हाउस’ मा शिलबन्दी गरिएको छ । औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँबाट खटिएको फार्मेसी अधिकृत धनबहादुर बोहोरा, नेपाल प्रहरी र स्थानीय…
त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगित
काठमाडौं, चैत २८ : त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को…
अन्तिम अवस्थासम्म पनि हामी नागरिकको जीवन रक्षामा ध्यान दिन्छौंँ : मुख्यमन्त्री
संसारका महाशक्ति राष्ट्रलगायत सिङ्गो विश्व आज नोबेल कोभिड–१९ विरुद्ध साझा विषय बनाएर एक साथ जुधिरहेको छ । यस महामारीले हजारौंँको ज्यान लिइरहेको छ । लाखौंँ संक्रमित उपचाररत छन् । दक्षिण…
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच संवाद
काठमाडौं, चैत २८ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह…
११ स्थानमा तरकारी बजार सञ्चालन
काठमाडौं, चैत २८ : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११ स्थान निर्धारण गरेको छ । बल्खु र कालीमाटी तरकारी बजारको…
लकडाउनसँगै व्यवसायीले आफूखुशी बढाउन थाले खाद्यान्नको मूल्य
काठमाडौँ, २८ चैत : कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा…
भारतीय क्वारेन्टाइनमा नेपाली : तौलिएर खाना, गुरुबाट दैनिक योग प्रशिक्षण
बैतडी, चैत २८ : घर फर्किन झुलाघाट पुगेर भारतीय क्वारेन्टाइनमा रहेका नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढाउन एक भारतीय संस्थाको पहलमा योग कक्षा सञ्चालन भर्ईरहेको छ । घर फर्किन झुलाघाट सीमा…
मुलुककै ठूलो ठगी काण्ड : बैंकले हडपे सम्पत्ति, सर्वसाधारण चौपट
रुद्र पंगेनी मेघौली, चितवन । २५ साउन २०७६ को दिन थियो । भरतपुरको चौबिसकोठीबाट २९ किलोमिटर दक्षिण मेघौली एअरपोर्टदेखि पश्चिम एक किलोमिटर पर काठमाडौंबाट माइक्रोबसमा आएका १०÷१२ जना यात्रु ओर्लिए…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२






