कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं, वैशाख २ : दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४…
भारतले वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्यायो
नयाँ दिल्ली, वैशाख २ : भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा…
लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, वैशाख २ : दोस्रोपटक बढाइएको लकडाउनको अवधि सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । ११ बजे बस्ने मन्त्रिपरिषद्ले लकडाउन हटाउने वा बढाउने विषयमा निर्णय गर्नेछ…
अदालतहरूमा मुद्दाको बहस अब ‘भिडियो कन्फरेन्स’बाट गरिने
काठमाडौं, वैशाख २ : कोरोना भाइरस (कोभिड- १९)को संक्रमण फैलिन थालेसँगै सर्वोच्च अदालतले अदालतमा उपस्थित नभइ मुद्दाको बहस/पैरवी गर्न चाहने कानुन व्यवसायीहरूलाई ‘भिडियो कन्फरेन्स’को सुविधा दिने निर्णय गरेको छ ।…
लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौँ, वैशाख २ : काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन्…
परामर्श समितिको बैठक आज
काठमाडौँ, वैशाख २ : मुलुक लकडाउनमा छ । राज्यका अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द छन् । जनप्रतिनिधिमूलक संस्था संसद् ‘लकडाउन’मा छ । कोरोना भाइरस (कोभिड–१९) कहरकै कारण अधिवेशन अघिल्लो साता…
खुला सीमा र अनौपचारिक मार्गले कोरोना संक्रमण नियन्त्रण चुनौतीपूर्ण
काठमाडौँ, वैशाख २ : खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एकअर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय…
‘स्वाइनफ्लुभन्दा कोरोना १० गुणा खतरनाक, भ्याक्सिनविना रोक्न कठिन’
काठमाडौं, वैशाख २ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ ।…
भीआईपी सुरक्षाबाट कटौती गरेर सीमामा प्रहरी थप्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, वैशाख २ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा…
स्वास्थ्य सामग्री र औषधी खरिद प्रक्रियामा सहयोग गर्न चीनलाई आग्रह
काठमाडौँ, वैशाख २ : सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






