चीनबाट ल्याइएका विद्यार्थीलाई चार ठाउँमा राखिने
काठमाडौं, २३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको विशेष बैठकमा…
‘वुहानमा रहेका नेपालीको स्वास्थ्यवस्थाबारे सरकार संवेदनशील’
काठमाडौं, २३ माघ : छिमेकी चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको नोभेल कोरोना भाइरसको बढ्दो रूपप्रति नेपाल सरकार संवेदनशील रहेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना…
सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु
गौशाला, २३ माघ २३ : महोत्तरीका दुई अलगअलग स्थानमा भएको सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । आज दिउँसो यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किदा पिपरा गाँउपालिकाकाका १७ वर्षीय राजेन्द्र…
शहीद स्मारक ए डिभिजन लिग : आर्मी शीर्ष स्थानमा
काठमाडौं, २३ माघ : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।…
मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर : प्रधानसेनापति
तेघरी (कैलाली), २३ माघ : प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर रहेको बताउनुभएको छ । कैलालीको आज गोदाबरी नगरपालिकास्थित सेनाको तेघरी ब्यारेकमा आयोजित सुदूरपश्चिम…
आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने
काठमाडौं, २३ माघ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी…
आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन : प्रचण्ड
लहान, २३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सरकार र आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ ।…
नेता गच्छदारमाथिको मुद्दा पूर्वाग्रहपूर्ण : कांग्रेस
काठमाडौं, २२ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतले प्रेरित भएको ठहर गरेको छ ।…
मातृशिशु जोगाउन बहुक्षेत्रीय पोषण कार्यक्रम लागू
जाजरकोट, २३ माघ : बालमृत्युदर तथा कुपोषणबाट बचाउनका लागि नलगाड नगरपालिकाले विशेष लगानी गरी काम थालेको छ । गर्भवती भएदेखि एक हजार दिनसम्मका महिला तथा नाबालकलाई यो कार्यक्रममा समेट्नका लागि…
‘दोषीलाई कारवाही हुनुपर्छ, निर्दाेष फस्नु हुन्न’
काठमाडौं, २३ माघ : सांसदहरुले ललिता निवासको जग्गा प्रकरणमा कोही दोषी उम्कन नहुने र निर्दाेष फस्न नहुनेमा जोड दिएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसदहरुले उक्त…
लोकप्रिय
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
असार २०, २०८२
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
असार २०, २०८२
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
असार २०, २०८२