सभामुखहरूको निष्कर्ष : कोरोना संक्रमण रोक्न तीन तहबीच समन्वय आवश्यक

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा उपचार सम्बन्धमा भइरहेका कार्यबारे आज सातै प्रदेशसभाका सभामुखहरूसँग भिडियो संवाद गर्नुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयबाट गर्नुभएको संवादमा…

निजी क्षेत्रलाई तलब र ब्याजको चिन्ता, आर्थिक प्याकेजको अपेक्षा

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले क्षति पुर्‍याएको निजी क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । आर्थिक पत्रकार समाज-सेजन)ले आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी…

बन्दाबन्दीमा पनि पूर्वाधार निर्माण

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका…

पछिल्लो परीक्षणले हटायो सनसिटीको त्रास

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास…

विद्युतीय माध्यमबाट अध्यापन

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ ।सरकारले लगाएको बन्दाबन्दी खुलेर…

टेलिकमको कोरोना सर्वेक्षणमा एकैदिन सात लाख सहभागी

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच…

कोरोना परीक्षण तीव्र गतिमा

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि बढीभन्दा बढीको परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ ।…

कोरोना उपचारमा पीपीई अनिवार्य

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : व्यक्तिगत सुरक्षा कवज (पीपीई)बिना कोरोना भाइरस (कोभिड–१९) उपचार गर्न सम्भव छैन । कोरोना सङ्क्रमितलाई उपचार गर्दा पीपीईको सही सदुपयोग गरे मात्र अन्य स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्दैन ।…

वारपार हुन नदिन सीमामा कडाइ

 बैशाख ०४, २०७७

काठमाडौँ,  वैशाख ४ : नयाँ वर्षको पहिलो दिन भारतको क्वारेन्टाइनमा रहेका चार जना नेपाली महाकाली नदी तरेर नेपाल छिरे । उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरी महाकाली नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्यो…

विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी

 बैशाख ०४, २०७७

कोहलपुर (बाँके), वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै प्रवेशिका…