एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ
मकवानपुर, वैशाख ५ : हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका चारजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको…
पैदल हिँडेर घर जानेहरुबारे उच्चस्तरीय समितिसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं, वैशाख ५ : सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्याउने वा खाने बस्ने व्यवस्था मिलाउनेमध्ये एकमा निर्णय गर्ने तयारी गरेको छ । यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण…
कोरोना संक्रमणको त्रास : विप्रेषण आप्रवाह आठ खर्ब नपुग्ने
काठमाडौं, वैशाख ५ : विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण नेपालको अर्थतन्त्रमा विषम खालको संकट देखा पर्ने अवस्था देखिएको छ । विशेषगरी नेपालको अर्थतन्त्रका प्रत्यक्ष प्रभाव पार्ने विप्रेषण आयातमा सबैभन्दा बढी…
दोस्रो अन्तरदेशीय प्रसारण लाइनको काम अगाडि बढाउन नेपालको आग्रह
काठमाडौं, वैशाख ५ : सरकारले रणनीतिक महत्वको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन भारत सरकारसँग आग्रह गरेको छ । कोरोनाको सङ्क्रमण बढ्ने जोखिमका बीच सरकारले लकडाउन जारी…
सीमामा अलपत्र नेपाली : १६ सय रुपैयाँ तिरेर स्वदेश भित्रिँदै
दार्चुला, वैशाख ५ : बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी…
बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज
काठमाडौं, वैशाख ५ : संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ । टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक…
सरकारले भन्यो- शुल्क नतिरे पनि लकडाउनका समयमा इन्टरनेटको लाइन नकाट्नू
काठमाडौं, वैशाख ५ : नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको…
थप चिकित्सक टोली सुदूरपश्चिम आउँदै
भीमदत्तनगर, वैशाख ५ : कोरोना भाइरस सङ्क्रमणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३३ जना चिकित्सकलाई यहाँ पठाएको छ । विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती…
चीनमा विश्वमै पहिलो पटक तीनवटा खाेपकाे दोस्रो चरणको परीक्षण
काठमाडौं, वैशाख ५ : चीनले तीन प्रकारको खोपको प्रयोगशाला परीक्षणका लागि अनुमित दिएको छ । चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीले मंगलबार उक्त अनुमति दिइएको जनाएका छन् । विज्ञान…
सरकार निमुखाको पैदलयात्राको दर्शकमात्र भयो : देउवा
काठमाडौं, वैशाख ५ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






