कोसी अस्पतालमा कोरोना संक्रमित १२ जनाको उपचार सुरू
विराटनगर, वैशाख ६ : कोरोना भाइरसको संक्रमण पुष्टि भएका उदयपुरको एक मस्जिदबाट ल्याइएकाहरुको कोभिड-१९ उपचार केन्द्रमा राखेर उपचार सुरु गरिएको छ । ११ भारतीय र एकजना नेपालीलाई उदयपुरबाट मध्यराति एम्बुलेसन्समा ल्याएर…
कर्णाली करिडोरमा काम थाल्ने सेनाको तयारी
सिमकोट, वैशाख ६ : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो । नेपाली सेनाले काम गरिरहेको यो निर्माणाधीन…
सहयोग गर्ने करिश्माको इच्छा
काठमाडौं, वैशाख ६ : नायिका करिश्मा मानन्धरले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन् । उनले, सामाजिक संजालमा स्टाटस लेख्दै केही…
स्वास्थ्य सामग्री खरिद सम्झौता गर्न भारत र चीनलाई पत्राचार
काठमाडौँ, वैशाख ६ : कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारत र…
भन्सालीको ‘बैजु बावार’मा रणवीर र आलियाको जोडी
काठमाडौं, वैशाख ५ : अहिले बलिउडमा सम्पूर्ण चलचित्रको काम रोकिएको छ । लकडाउनका कारण सम्पूर्ण चलचित्रको रिलिज तथा छायांकन पनि रोकिएको छ । कोरोनाका कारण चलचित्र बजार ६ महिना पछाडि…
रुकुमका दुई जनाको पीसीआर रिर्पोट नेगेटिभ
रुकुम पश्चिम, वैशाख ६ : कोरोना भाइरस (कोभिड– १९) संक्रमणको आशंका गरिएका २ पुरुषको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । बाँफिकोट गाउँपालिका– ६, का ३६ वर्षीय र ७ नम्बर वडाका…
कोरोना महामारीबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौँ, वैशाख ६ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि…
ग्रहिका पृथ्वीमा आइपुग्ने सम्भावना शून्य : चिनियाँ खगोलविद्
नानजिङ, वैशाख ५ : एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ…
डब्लुएचओलाई युरोपेली कुटनीतिज्ञको बलियो समर्थन
ब्रसेल्स, वैशाख ५ : युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग…
बन्दाबन्दीमा विरामी छोरालाई भेट्न आमाको सयौँ किलोमिटर यात्रा
केरला, वैशाख ५ : अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






