मुगुकी एक गर्भवती महिलाको हवाई उद्धार

 बैशाख ०६, २०७७

काठमाडौँ, वैशाख ६ : सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी मुगुका एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा हेपाटाइटिस बी पोजेटिभ देखिएकी सोरु…

लकडाउनले दूध खपत नभएपछि पनीर र घ्यू उत्पादन

 बैशाख ०६, २०७७

वालिङ, वैशाख ६ : लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक दूध व्यवसायीले पनीर, नौनीघ्यू उत्पादन गर्दै आउनुभएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण बजारमा…

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

 बैशाख ०६, २०७७

भद्रपुर, वैशाख ६ : आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार…

सशस्त्रका पूर्वअधिकृतका घरमा अनावश्यक सुरक्षाकर्मी

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : सडक र सीमामा परिचालन गर्न नपुगिरहेका बेला घरायसी कामकाज र सुरक्षाका लागि विभिन्न पूर्वअधिकृतका घरमा १ सय ३० सुरक्षाकर्मी कार्यरत छन्, निधन भइसकेका अधिकृतका परिवारले पनि…

संक्रमित १२ जनामा कुनै लक्षण देखिएन, सामान्य औषधि चलाइयो

 बैशाख ०६, २०७७

विराटनगर, वैशाख ६ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ । उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना…

तीन दिन बदलीसँगै वर्षाको सम्भावना

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल…

पोखराका ५६ उद्योग बन्द, कामदारको सुरक्षा मुख्य समस्या

 बैशाख ०६, २०७७

चिप्लेढुङ्गा, वैशाख ६ : बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास…

भारतमा कोरोना संक्रमण वृद्धि दरमा ४० प्रतिशतले कमी

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : भारतमा कोभिड–१९ संक्रमणको दरमा कमी आएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अप्रिल एकपछि करिब ४० प्रतिशतले दैनिक थपिने संक्रमितको संख्यामा कमी आएको छ । प्रत्येक तीन…

कोरोनाले एक लाख ५४ हजारको मृत्यु, २२ लाख बढी संक्रमित

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : विश्वब्यापी महामारी घोषणा गरिएको कोरोनाभाइरसको संक्रमणले मृत्यु हुने एक लाख पचास हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोनाभाइरस संक्रमणले मृत्यु हुनेको संख्या एक लाख ५४ हजार…

भुल्केस्थित मस्जिद क्षेत्र सिल, टेस्ट किटसहित स्वास्थ्यकर्मी जाँदै

 बैशाख ०६, २०७७

गाईघाट, वैशाख ६ : उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा रहेका भारतीय नागरिकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँ…