सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने
काठमाडौं, वैशाख ७ : नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको ट्रेजरी…
विश्वभर एक लाख ६१ हजारको मृत्यु, २३ लाख ५० हजार बढी संक्रमित
पेरिस, वैशाख ७ : कोरोनाभाइरस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर एक लाख ६१ हजार ९०४ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका…
रोकियो जोखिमपूर्ण पैदलयात्रा : सहज रुपमा गन्तव्य कोरिँदै
काठमाडौं, वैशाख ७ : लामो लकडाउनका कारण केही दिनअघिसम्म काखमा बच्चा र पिठ्यूँमा भारी बोकेर पैदलै गन्तव्य तय गर्ने नागरिकको लावालस्कर थियो । बच्चा नहुनेहरु भारी र पोकापुन्तुराका साथ लामो…
रूपैयाँ छर्ने महिलाको स्वाब नतिजा ‘नेगेटिभ’
जनकपुरधाम, वैशाख ७ : जनकपुरधाम उपमहानगरपालिका–५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको…
नयाँ भेन्टिरलेटर खरीद गर्दै महाकाली अस्पताल
भीमदत्तनगर, वैशाख ७ : कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालका लागि केही दिनअघि ल्याइएको भेन्टिलेटरसहितका उपकरण सप्लायर्स कम्पनीले पुराना र खिया लागेका थोत्रा उपकरण पठाएपछि समस्या भएको छ । “यस्तो विषम परिस्थतिमा…
अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ‘रिकभरी’को योजना बनाइँदैछ : अर्थमन्त्री
काठमाडौं, वैशाख ७ : सरकारले लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गरी पूर्ववत् हालत (रिकभरी) योजना बनाइरहेको स्पष्ट पारेको छ । नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले…
कोभिडको उपचारपछि घर फर्किए चार सङक्रमित
काठमाडौं, वैशाख ७ : कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको…
साना उद्योगका लागि राहत प्याकेज ल्याउन घरेलु महासङ्घको आग्रह
काठमाडौं, वैशाख ७ : कोरोनाको कहरबाट प्रताडित भएका लघु, घरेलु तथा साना उद्योगका लागि राहत प्याकेज ल्याउन नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले साना…
लकडाउनमा पनि संसदीय समिति सक्रिय
काठमाडौं, वैशाख ७ : लकडाउनको समयमा समेत संसदीय समिति अर्थात् मिनी संसद् सक्रिय हुन थालेको छ । जनताका प्रतिनिधिका हैसियतले सरकारले गरेका काम कारवाहीमा सहयोग गर्ने र केही कमजोरी भए…
विदेशमा अलपत्र नेपालीलाई फर्कनका लागि वातावरण तयार गर्न एनआरएनको माग
काठमाडौँ, वैशाख ७ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






