बिदामा नेपाल गएका श्रमिकको भिसा गुम्ने खतरा

 बैशाख ०७, २०७७

सउल, वैशाख ७ : दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो तर…

रुकुम, रोल्पा र सल्यानका ४ सयभन्दा बढी मजदुर घर पठाइए

 बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सयभन्दा बढी मजदुरलाई गन्तव्यमा पठाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको पहलमा स्थानीय प्रशासनसँग समन्वय गरी मजदुरलाई घर…

दुर्घटनामा एकको मृत्यु, आठ घाइते

 बैशाख ०७, २०७७

धादिङ, वैशाख ७ : धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्ँिटदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला…

मन्त्रिपरिषद्को कार्यालयद्वारा कोभिड–१९ बारे सुझाव दिन आग्रह

 बैशाख ०७, २०७७

धनगढी, वैशाख ७ : सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यहाँ सञ्चालन भएको ‘कोभिड—१९ इमर्जेन्सी अपरेशन सेन्टर’मा कोरोनासँग सम्बन्धित कुनै सूचना, सुझाव, समस्या भएमा पत्राचार गर्न आज अनुरोध गरेको…

दुई दिनभित्र जमात समूहको तथ्याङ्क बुझाउन मुस्लिम आयोगको निर्देशन

 बैशाख ०७, २०७७

काठमाडौैँ, वैशाख ७ : राष्ट्रिय मुस्लिम आयोगको आज बसेको बैठकले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र आयोगलाई बुझाउन निर्देशन दिइएको छ । आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको अध्यक्षतामा बसेको…

मन्त्री भानुभक्त ढकाल र मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगर्न डा. पुनको आग्रह

 बैशाख ०७, २०७७

काठमाडौँ, वैशाख ७ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनले आफूसँग जोडिएर सार्वजनिक सञ्जालमा प्रकाशित प्रसारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । डा पुनले आज…

१२ काेराेना संक्रमित भेटिएकाे भुल्के मस्जिद क्षेत्रमा सेनाद्वारा स्वाब सङकलन

 बैशाख ०७, २०७७

गाईघाट, वैशाख ७ : १३ जनामा कोरोना पूष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद क्षेत्रका बासिन्दाको नेपाली सेनाको चिकित्सक टोलीले आइतबार स्वाबको नमूना सङकलन सुरु गरेको छ…

नेपाल-भारत उर्जा सचिवस्तरीय वार्ता : जलविद्युत आयोजनाका सामाग्री सीमासम्म ल्याउन दिन भारत सहमत

 बैशाख ०७, २०७७

काठमाडौँ, वैशाख ७ : लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ । नेपालमा निर्माणाधीन अवस्थामा रहेका बिभिन्न…

हात धुन पानी उपलब्ध हुनुपर्‍यो : विज्ञ

 बैशाख ०७, २०७७

काठमाडौँ, वैशाख ७ : कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दूरी कायम गर्न र हात धुन महत्वपूर्ण मानिन्छ । हात हुन स्वच्छ पानी उपलब्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ…

डा पुनका सन्दर्भमा अनर्गल प्रचार नगर्न आग्रह

 बैशाख ०७, २०७७

काठमाडौँ, वैशाख ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाइएको मात्र जनाएको छ । मन्त्रालयले सूचना जारी गरी पुनका सम्बन्धमा…