खाडीबाट ७० हजार कामदार फर्काउन दबाब

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : तीन खाडी मुलुक साउदी अरब, यूएई र कुवेतले आफ्नो देशमा कार्यरत नेपाली कामदारमध्ये करिब ७० हजारलाई फिर्ता लान दबाब दिन थालेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका…

कोरोना संक्रमित २४ लाख, एक लाख ६५ हजारको मृत्यु

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : विश्वब्यापी महामारीको रुप लिएको कोरोनाभाइरसबाट संक्रमित हुने २४ लाख तीन हजार ९६३ पुगेको छ । विश्वका कुल संक्रमितमध्ये करिब एक तिहाइ संयुक्त राज्य अमेरिकामा मात्रै छन्…

छोरीलाई मारेपछि बच्न आत्महत्याको नाटक

 बैशाख ०८, २०७७

वीरगञ्ज, वैशाख ८ : छोरीको हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सोनार पक्राउ परेका छन् । सर्राफले ७ वर्षकी छोरी अंशुकुमारी सर्राफको हत्या…

यसरी हुँदै छ संक्रमितको हेरचाह

 बैशाख ०८, २०७७

विराटनगर/उदयपुर, वैशाख ८ : चिकित्सक र अरू स्वास्थ्यकर्मीको २५ जनाको टोली यतिबेला कोसी अस्पतालमा रहेको ‘कोभिड–१९ उपचार केन्द्र’ मा केन्द्रित छ । प्रदेश १ मा कोरोना संक्रमण नदेखिएकै बेला बनाइएको…

लकडाउनपछि बैंकको ७० प्रतिशत ब्याज उठेन

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : चैत मसान्तमा उठ्नुपर्ने वाणिज्य बैंकहरुको कुल ब्याज आयमध्ये करिब ३० प्रतिशत मात्र असुली भएको प्रारम्भिक अनुमान गरिएको छ । कोभिड–९१९ जोखिमबाट बच्न भन्दै सरकारले लकडाउन घोषणा…

चैतमा चार अर्बको निर्यात

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : चैतमा करिब ४ अर्बको रुपैयाँ बराबरका विभिन्न वस्तु निर्यात गरिएको छ । चैत ११ देखि ३० गतेसम्म भने ४१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार…

जटिल बन्दै कन्ट्याक्ट ट्रेसिङ

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : संक्रमितहरूको संख्या थपिँदै जाँदा उनीहरूको निकट सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ जटिल बन्दै गएको छ । आइतबारसम्म पुष्टि भएका ३१ संक्रमितमध्ये ७ जना सवार अन्तर्राष्ट्रिय र आन्तरिक…

रौतहटमा एक युवकको हत्या, एक जना पक्राउ

 बैशाख ०८, २०७७

रौतहट, वैशाख ८ : रौतहटमा गएराति एक युवकको हत्या भएको छ । जिल्लाको पच्छिमी भेग स्थित रहेको कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको…

अलपत्र परेका मजदुरको निरन्तर उद्धार : मन्त्री जम्कट्टेल

 बैशाख ०८, २०७७

हेटौंडा, वैशाख ८ : वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लकडाउनका कारण अलपत्र परेका मजदुरको निरन्तर उद्धार भइरहेको जनाउनुभएको छ । आफू मजदुरको पक्षमा लडेको र निरन्तर…

भारतमा थप ३ नेपाली संक्रमित

 बैशाख ०८, २०७७

नयाँदिल्ली, वैशाख ८ : उत्तरप्रदेश राज्यको बागवत जिल्लास्थित खेखडा पुगेका तबलिगी समुदायका नेपालीमध्ये थप तीन जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यसअघि उनीहरूमध्ये ६५ वर्षीय एक वृद्धामा मात्र भाइरस…