भारतद्वारा २३ टन औषधि सहयोग
काठमाडौं, वैशाख १० : कोभिड–१९ विरुद्ध लड्न भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३…
साउदीमा तारे होटल पनि क्वारेन्टाइन, नेपाली कामदार चिन्तित
काठमाडौं, वैशाख १० : साउदी सरकारले बिभिन्न तारे होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्न थालेको छ । ती होटलहरूलाई क्वारेन्टाइन बनाउन थाले पछि त्यहाँ कार्यरत नेपालीले काम गर्न नसकिने गुनासोे…
उदयपुरको भुल्केमा लकडाउन कडा, संक्रमितको उपचार विराटनगरमा
विराटनगर, वैशाख १० : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित देखिएसंगै सो स्थानमा लकडाउन कडा पारिएको छ । प्रदेश १ अन्तर्गत…
नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, कुल संक्रमित ४५ पुग्यो
काठमाडौं, वैशाख १० : नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा…
सेती अस्पतालमा उपचाररत कञ्चनपुरका काेराेना संक्रमित डिस्चार्ज
धनगढी, वैशाख १० : कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । दुई पटक लगातार गरिएको नमूनाको परीक्षणमा नतिजा ‘नेगेटिभ'…
कोरोना संक्रमण निको भएर घर फर्कनेको सङ्ख्या सात पुग्यो
काठमाडौँ, वैशाख १० : कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ । पिसिआर विधिबाट नौ हजार ११ र -यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३१…
आरडीटीमा पोजिटिभ देखिएका वृद्धको पीसीआर परीक्षणमा नेगेटिभ
रूपन्देही, वैशाख १० : बर्दघाट नगरपालिका–४ का ७८ वर्षीय वृद्धलाई र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट दुई पटकसम्म गरिएको परीक्षणमा पोजिटिभ देखिएकोमा आरटी पीसीआर परीक्षणमा नेगेटिभ आएको छ । मंगलबार उनको…
तरकारी बिक्री नभएपछि गाईलाई खुवाउँदै किसान
भक्तपुर, वैशाख १० : चाँगुनारायण नगरपालिका-९ ताथलीका सानुभाई गिरीले बारीमा लगाएको काउली, बन्दा र फर्सी बिक्री नभएपछि गाईलाई खुवाउन थालेका छन् । बारीमा बिक्री गर्ने बेला भएका काउली र बन्दा…
दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै औषधि विभाग, ५ देखि ६ हजार बिक्री वितरण
काठमाडौँ, वैशाख १० : नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत…
अटो रिक्सा चालकको पीडा : खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने
झापा, वैशाख १० : बाह्रदशी गाउँपालिका–३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउँछन् । उनले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
१९ घण्टा अगाडि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२






