कोलकातामा कोरोना संक्रमित आमाले स्वस्थ शिशु जन्माइन
कोलकाता, पश्चिम बंगाल, वैशाख ११ : भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । उनले जन्माएको…
प्रधानमन्त्री ओलीद्वारा कतारका प्रमसँग फोनवार्ता
काठमाडौँ, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले फोन संवादमा…
सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना
काठमाडौँ, वैशाख ११ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा…
बगर खेती गर्ने भारतीय माथि निगरानी बढाइँदै
कञ्चनपुर, वैशाख ११ : बगर खेती गर्ने भारतीय नागरिक माथि शुक्लाफाँटा नगरपालिकाले निगरानी बढाउन थालेको छ । नगरपालिका क्षेत्र भएर बग्ने सुनवरा र स्याली नदीको बगरमा तरकारी खेती गर्ने भारतीय…
मध्यपश्चिम विश्वविद्यालयद्वारा सेनिटाइजर उत्पादन
सुर्खेत, वैशाख ११ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयले ह्याण्ड सेनिटाइजर उत्पादन गरेको छ । मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसमा ह्याण्ड सेनिटाइजर उत्पादन गरिएको हो…
कतारमा १७ नेपालीलाई आममाफी
काठमाडौँ, वैशाख ११ : कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र…
प्रदेश २ मा भारतबाट भित्रिए एक हजार
जनकपुरधाम, वैशाख ११ : मुलुकमा लकडाउन भएपछि प्रदेश २ मा भारतबाट लुकिछिपी एक हजार १४० जना प्रवेश गरेका छन् । तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा…
चीनबाट स्वास्थ्य सामग्री ढुवानी गर्न बोलपत्र आह्वान
काठमाडौं, वैशाख ११ : नेपाली सेनाले चीनबाट खरिद गर्न लागेको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री ढुवानीको बोलपत्र आह्वान गरेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार…
लकडाउन बढ्ने सङ्केत, नीति तथा कार्यक्रम र बजेट अल्पकालीन र मध्यकालीन योजनाका साथ ल्याइने
काठमाडौं, वैशाख ११ : सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्याउने या खोल्ने निर्णय गर्ने भएको छ । सरकारका…
डिभी निलम्बन गर्दै रोजगारीमा अमेरिकीलाई प्राथमिकता दिने ट्रम्पको घोषणा
काठमाडौं, वैशाख ११ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा (डाइभरसिफाइड भिसा)लाई निलम्बन गर्नुभएको छ । बिहीबार हाइट हाउसमा नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । विश्वका…






