१४ वर्षीय बालकलाई कोरोना पुष्टि, सर्लाहीको धनकौल गाउँ सिल गर्ने तयारी

 बैशाख ११, २०७७

सर्लाही, वैशाख ११ : जनकपुरमा परीक्षण गर्दा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नदेखिएका सर्लाही धनकौलका १४ वर्षीय एक बालकको काठमाडौंमा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ ।…

भारतबाट आएका सबैलाई आरडिटी टेष्ट गरिने

 बैशाख ११, २०७७

बैतडी, वैशाख ११ : भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार १२२ जनाको आरडिटी गरिने भएको हो ।…

काँग्रेसद्वारा पूर्वसचिव उपाध्यायलाई रिहा गर्न माग

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : नेपाली काँग्रसले पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाई प्रहरीद्वारा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलको सञ्चार तथा…

पत्रकारलाई तत्काल पारिश्रामिक भुक्तानी गर्न आग्रह

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : नेपाल पत्रकार महासङ्घले आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने ठूला सञ्चार गृहका पत्रकारलाई तलब नदिएकाप्रति आपत्ति प्रकट गर्दै पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ । महासङ्घका…

बन्दाबन्दीमा यस्तो छ नेफ्स्कुनको मार्गदर्शन

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले लकडाउनको समयमा सहकारी संस्थाका लागि सुशासन व्यवस्थापनका लागि १९ बुँदे मार्गदर्शन जारी गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष…

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला डिस्चार्ज, निको हुनेको संख्या १० पुग्यो

 बैशाख ११, २०७७

धनगढी, वैशाख ११ : कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उपचाररत कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ…

हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला

 बैशाख ११, २०७७

कास्की, वैशाख ११ : अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ । पदयात्रा…

निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : पाँच वर्षअघिको भूकम्पपछिको निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास…

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

 बैशाख ११, २०७७

सउल, वैशाख ११ : कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले…

भीमफेदी–कुलेखानी र छैमले सडक विस्तार तीव्र

 बैशाख ११, २०७७

हेटौँडा, वैशाख ११ : मकवानपुर जिल्लाबाट काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तारको कार्यमा मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाइ निर्माणकार्यले तीव्रता पाएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको…