बेलायतमा कोभिड-१९ विरुद्धको खोप परीक्षण सुरु

 बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : बेलायतको अक्फोर्ड विश्वविद्यालयमा पहिलो पटका मानिसमा कोरोना खोपको परीक्षण थालिएको छ ।  यसका लागि दुई जना स्वयंसेवकमा सो खोप परीक्षण गरिएको छ भने सो खोपको थप…

पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सफल हुन्छ : प्रधानमन्त्री

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको…

संसद् सचिवालयले थाल्यो बजेट अधिवेशनको तयारी

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा…

पुनर्निर्माण अन्तिम चरणमा प्रभावित

 बैशाख १२, २०७७

काठमाडौँ,, वैशाख १२ : गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ । राष्ट्रिय…

सुरक्षित भौतिक पूर्वाधारमा राष्ट्रपतिको जोड

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिनुभएको छ । पाँचौँ भूकम्प दिवसको सन्दर्भ पारेर शुक्रबार दिनुभएको सन्देशमा…

साउदी अरेबियाका नेपाली श्रमिकलाई सम्पर्कमा रहन आग्रह

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ…

जेठ १५ मै बजेट ल्याइने, उद्योग क्षेत्र खुकुलो बनाइने

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : सरकारले उद्योग, निर्माण र सेवा क्षेत्र सञ्चालन क्रमश: खुकुलो बनाउने निर्णय गरेको छ । अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सेवा…

महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको चेतावनी

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका,…

दैनिक तीन घण्टा सहकारी खोल्न वाग्मती प्रदेश सरकारको निर्देशन

 बैशाख ११, २०७७

हेटौंडा, वैशाख ११ : सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गरी दैनिक ३ घण्टा सहकारी संस्था खोली सेवा प्रवाह गर्न वाग्मती प्रदेश सरकारले निर्देशन जारी गरेको छ । बिहीबार…

काठमाडौंमा अलपत्र परेका कञ्चनपुरबासीका लागि कृष्णपुर नगरपालिकाले पाँचवटा बस पठायो

 बैशाख ११, २०७७

कञ्चनपुर, वैशाख ११ : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाई घर फर्किन यातायातको व्यवस्था गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै आजै काठमाडौंका लागि पाँचवटा बस पठाएको…