स्वदेश र प्रवासमा रहेका विज्ञसँग छलफल हुँदै
काठमाडौं, वैशाख १६ : नेपाली प्रतिभाहरूको पहिचान, प्रवद्र्धन, समन्वय, प्रोत्साहन गर्दै राष्ट्रहितमा सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना भएको ‘ब्रेन गेन सेन्टर’ले आगामी शनिबार ‘उच्च शिक्षा र अनुसन्धान : अन्तरराष्ट्रिय प्रचलन…
जनप्रतिनिधिको सिफारिसमा गुडेका सवारीले लकडाउन उल्लंघन गरेको भन्दै सञ्चालनमा रोक
काठमाडौं, वैशाख १६ : संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका जनप्रतिनिधिहरुले अलपत्र परेका यात्रुको उद्धारका नाममा लकडाउन उल्लंघन गरेको भन्दै त्यसलाई रोक्न प्रशासनले सोमबारदेखि मानिस ओसारपसारमा बन्देज लगाएको छ ।…
सचिवालय बैठक बोलाउन ओली-प्रचण्ड सकारात्मक
काठमाडौं, वैशाख १६ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पार्टी सचिवालय बैठक बोलाउन सकारात्मक भएका छन् । मंगलबार दिउँसो बालुवाटारमा भएको छलफलमा…
पर्यटनलाई पुनर्जीवन दिन बजेटमार्फत ठोस कार्यक्रम ल्याइने
काठमाडौं, वैशाख १६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनर्जीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत ठोस…
लकडाउन अन्त्य भएपछि शेयर बजार खुला गरिने
काठमाडौं, वैशाख १६ : धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ । नेपाल आर्थिक पत्रकार सङ्घ…
उद्योग मन्त्री भट्टलाई सांसदका सुझाव
काठमाडौं, वैशाख १६ : उद्योग वाािणज्य तथा आपूर्ति मन्त्रालयले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषयका बारेमा सङ्घीय संसद्का सांसदहरुसँग छलफल थालेको छ । मन्त्री लेखराज भट्टले…
कोरियाबाट आएकालाई इपिएस कोरिया शाखामा सम्पर्क गर्न आग्रह
काठमाडौं, वैशाख १६ : सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीबाट दक्षिण कोरिया गएर बिदामा नेपाल फर्केका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । श्रम रोजगार तथा सामाजिक…
हुलमुलमा नजाऔं, हावामा पनि कोरोना भाईरसको अंश भेटियो
चीन, वैशाख १६ : चीनका वैज्ञानिकहरुले कोरोना अति प्रभावित स्थानका हावामा पनि कोरोना भाईरसका अनुवांशिक तत्व फेला परेको खुलासा गरेका छन । चीनको वुहान विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो खुलासा गरेका हुन…
सरकारी वकिलको कार्यालयले पनि दर्ता गरेन बस्नेत, श्रेष्ठ र खनालविरुद्ध अपहरणको उजुरी
काठमाडौं, वैशाख १६ : सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सांसद 'अपहरण'को उजुरी दर्ता गर्न पुगेका जनता समाजवादीका नेताहरुलाई सरकारी वकिलको कार्यलयले दर्ता नगरी…
ठीक समयमा सुत्ने र उठ्ने गर्नुहोस्, नत्र विरामी परिएला
सम्पदा अनुरञ्जनी खतिवडा काठमाडौं, वैशाख १६ कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ । विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा…






