भारतमा २१ सय नेपाली र नेपालमा १२ सय भारतीय सीमा नाकामा

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एकसय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुईसय ७० जना नेपालीहरू नेपाल…

संक्रामक रोग ऐन मस्यौदा परिमार्जनको जिम्मा सांसद देवकोटालाई

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले सङ्क्रामक रोग ऐन, २०२० परिमार्जन गरेर सरकारलाई सुझाव दिनका लागि मस्यौदा तयार गर्न सांसद खिमलाल देवकोटालाई दिने निर्णय गरेको छ । समितिका…

‘कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक’

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : अर्थशास्त्री तथा योजनाविद्ले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पार्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै योजना र रणनीति तय गर्नुपर्ने…

शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : सर्वोच्च अदालतले लकडाउनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र भन्ने ज्ञानबहादुर शाहीलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त…

दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज एक…

जहाँ छौँ त्यहीँ बसौँ, कोरोना संक्रमणबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : बन्दाबन्दी (लकडाउन) कै कारण मुलुकमा कोभिड–१९ को सङ्क्रमण रोक्न सकिएको सरकारको निष्कर्ष छ । लकडाउन वैशाख १५ सम्म रहेकामा त्यही निष्कर्षकै कारण २५ गतेसम्मका लागि निरन्तरता…

एनआरएनएले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर नेपाली कामदार कोरिया पठाउने

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ । इपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि…

लकडाउन ६ महिना लम्बिए ७ मिलियन अनिच्छित गर्भधारण

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापि फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने…

कोरोना संक्रमितमध्ये २३.३ प्रतिशत भारतीय निको भए

 बैशाख १६, २०७७

नयाँ दिल्ली, वैशाख १६ : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित छ हजार ८६९ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ…

उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने

 बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ शहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताउनुभएको छ ।…