अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने
संयुक्त राष्ट्रसङ्घ, वैशाख २९ : अन्तर्राष्ट्रिय पर्यटनमा यस वर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) ले कोरोना भाइरसको सङ्क्रमण…
शारीरिक सम्पर्कबाट पनि कोराना भाइरस सर्न सक्ने जोखिम
काठमाडौं, वैशाख २८ : चिनियाँ अनुसन्धानकर्ताले संक्रमित पुरुष निको हुन सुरु भएपनि नयाँ काेराेना भाइरस वीर्यमा यथावत रहने अनुसन्धानले देखाएको दाबी गरेका छन् । यस्तो निस्कर्षपछि शारीरिक सम्पर्कबाट पनि भाइरस…
Nepal summons Indian envoy to protest opening of road to Lipulekh
New Delhi, May 11 : The Nepal government summoned the Indian envoy on Monday to protest against the construction of a road in Lipulekh area that is claimed by Kathmandu,…
सप्तरीका सङ्क्रमित युवक चितवनबाट हिँडेर घर पुगेका थिए
राजविराज, वैशाख २९ : सप्तरीमा भेटिएको कोरोना सङ्क्रमित युवकलाई सोमबार नै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका कोरोना…
उच्च जोखिमपछि कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल
बुटवल, वैशाख २९ : दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी…
स्वाब परीक्षण बढाइयो, २४ घण्टामा २८ सयको जाँच
काठमाडौँ, वैशाख २९ : कोरोनाको आशङ्कामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको नमूना परीक्षण गरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा नेपालमा…
कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, कुल १३४ संक्रमित, एकै दिन थपिए २४ संक्रमित
काठमाडौं, वैशाख २९ : पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
कोरोना भाइरसबाट जोगिन खानपानबारे डब्लुएचओका पाँच टिप्स
काठमाडौं, वैशाख २९ : कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले धेरै कुराहरू परिवर्तन भइरहेका छन् । काम गर्ने तरिका, सरसफाइदेखि खानपानको तरिका परिवर्तन भएका कुराहरूको सूचीमा समावेश छन् ।…
सामसुङले बनाउँदैछ सबैभन्दा फास्ट प्रोसेसर
काठमाडौं, वैशाख २९ : दक्षिण कोरियाली कम्पनी सामसुङ स्मार्टफोन बजारको नम्बर वान कम्पनी हो । तर सामसुङले स्मार्टफोन मात्र नभई अन्य धेरै खाले प्रडक्टहरू समेत उत्पादन गर्छ । सामसुङले उत्पादन…
भारतीय अतिक्रमणविरुद्ध माेदीको पुत्ला दहन
काठमाडौं, वैशाख २९ : भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा सोमबार पनि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । भारतीय अतिक्रमणविरुद्ध विभिन्न दलसम्बद्ध भ्रातृ संगठनका नेता…






