मंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९१ पुग्यो

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३० : मुलुकका विभिन्न जिल्लामा गरेर आज थप ५७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो…

पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालन

 बैशाख ३०, २०७७

चिप्लेढुङ्गा, वैशाख ३० : सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल…

संक्रमित सबैलाई कोरोना अस्पताल ल्याइँदै, मन्त्रालयबाट आज टोली जाँदै

 बैशाख ३०, २०७७

लुम्बिनी, वैशाख ३० : रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका…

प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता बेहोर्न पर्दैन : परराष्ट्रमन्त्री

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता बेहोर्न नपर्ने बताउनुभएको छ । सङ्घीय…

मंगलबारदेखि भारतमा यात्रुवाहक रेलसेवा सुरु हुने

 बैशाख ३०, २०७७

नयाँ दिल्ली, वैशाख ३० : भारतमा मंगलबारदेखि रेल सेवा पुनः सञ्चालनमा आउने बताइएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्डै डेढ महिनापछि…

संक्रमितको उपचारमा आयुर्वेदिक औषधि पनि प्रयोग गरिने

 बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारमा उपलब्ध आधुनिक औषधिसँगै ‘आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणाली’ उपयोग गर्ने नीति अगाडि बढाएको छ । यसअन्तर्गत कोभिड–१९ विरुद्ध आधुनिक…

सुनौली नाकामा अलपत्र नेपालीलाई स्वदेश भित्र्याउने तयारी

 बैशाख ३०, २०७७

तिलोत्तमा (रुपन्देही), वैशाख ३० : नेपाल–भारत मुख्य सीमा नाका सुनौंलीलगायत दशगजा क्षेत्रमा प्रवासी नेपालीको चाप बढेपछि रुपन्देही प्रशासनले क्वारेन्टाइनस्थल र पीसीआर परीक्षणको व्यवस्था गरेर भित्र्याउने तयारी गरेको छ । भारतले…

सशस्त्र प्रहरीको बोडर अब्जर्भर पोस्ट कौवामा राख्‍न स्थानीयको सुझाव

 बैशाख ३०, २०७७

दार्चुला, वैशाख ३० : भारत अतिक्रमित दार्चुलाको कालापानी, लिपुलेक क्षेत्रको सुरक्षाका लागि सरकारले व्यास गाउँपालिका–१ छाङरुको गागामा सशस्त्र प्रहरीको बोडर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ । स्थानीयले भने कालापानी…

‘तत्काल वार्ता चाहेका छौँ’

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३० : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे भारतसँग तत्काल वार्ता चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिपुलेक सडक विवादबारे छलफलमा भाग लिँदै उहाँले राष्ट्रिय हितलाई केन्द्रमा…

बजेट प्राथमिकीकरण गर्न सुझाव

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३० : आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले…