भारतले बाटो खन्दैछ भनेर मलाई कसैले रिपोर्टिङ गरेन : प्रधानमन्त्री

 बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी हुँदै भारतले चीन जोड्ने सडक बनाइरहेको बारे आफूलाई पूर्व जानकारी नभएको बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले यस्तो…

आईपीएल नभए ठूलो घाटा

 बैशाख ३०, २०७७

मुम्बई, वैशाख ३० : इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजन रद्द भएमा भारतीय क्रिकेटले ठूलो रकम गुमाउने त्यहाँको बोर्ड बीसीसीआईले मंगलबार भनेको छ । विश्वकै सबैभन्दा ठूलो ट्वान्टी ट्वान्टी…

दुई खर्बको लगानी जोगाउन ऊर्जा क्षेत्रमा ठोस कार्ययोजना

 बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : सरकारले कोरोनाबाट ऊर्जालगायत समग्र क्षेत्रमा परेको नोक्सानीको ठोस मूल्याङ्कन गरेर राहतको प्याकेज ल्याउने स्पष्ट पारेको छ । निर्माणाधीन आयोजनामा झण्डै रु दुई खर्ब बराबरको लगानी रहेको छ…

विश्वभर २ लाख ८७ हजारको मृत्यु

 बैशाख ३०, २०७७

जेनेभा, वैशाख ३० : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…

भारतमा कोरोना संक्रमित संख्या ७० हजार नाघ्यो

 बैशाख ३०, २०७७

नयाँ दिल्ली, वैशाख ३० : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको…

प्रदेश ५ मा लुकिछिपी आएकामा संक्रमण : सुनौली आसपास दुई हजार रहेको अनुमान, मूल नाकाबाटै ल्याइँदै

 बैशाख ३०, २०७७

बुटवल, वैशाख ३० : खुल्ला सिमानाबाट लुकिछिपी नेपाल भित्रिने प्रवृत्तिले संक्रमणको जोखिम बढेपछि सीमा क्षेत्रका कतिपय स्थानीय तहहरूले मूल नाकाबाटै अलपत्र नेपालीलाई नेपाल ल्याउन थालेका छन् । मूल नाकाबाटै नेपालीलाई ल्याउँदा…

लकडाउनले समस्यामा परेकालाई पहिलो चरणको खाद्यान्न वितरण

 बैशाख ३०, २०७७

काठमाडौ, वैशाख ३० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछाम काठमाडौं सम्पर्क मञ्चले लकडाउनका कारण समस्यामा परेकालाई पहिलो चरणको खाद्यान्न वितरण गरेको छ । मञ्चले अछामबाट काठमाडौं आइ बसोबास गरेका विद्यार्थी…

वीरगञ्जमा पत्रकारलाई पनि कोरोना संक्रमण

 बैशाख ३०, २०७७

वीरगञ्ज, वैशाख ३० : पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका…

लिपुलेकमा सडक खन्दैछ भन्ने मलाई जानकारी थिएन, भारतको नियत ठीक छैन

 बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंमले संसदमा उभिएर भारतले…

छाङरुका लागि सेनाको हेलिकप्टरमार्फत जाँदै सशस्त्र प्रहरी

 बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको छ । गृह मन्त्रालयका अनुसार…