विद्यार्थीले गाडेको नेपाली झन्डा एसएसबीले लगे
विराटनगर, जेठ ४ : भारतले आफ्नो भनी दाबी गरेको क्षेत्रमा पाँचथर र इलामका विद्यार्थीले गाडेको राष्ट्रिय झन्डा भारतीय सुरक्षाकर्मीले हटाएका छन् । नेविसंघका जिल्लास्तरका नेताले भारतीय अतिक्रमणको विरोध गर्दै सन्दकपुर–आहाल क्षेत्रमा…
भारतमा नयाँ निर्देशिकासहित चौथो चरणको लकडाउन १४ दिन थप
काठमाडौं, जेठ ४ : कोभिड–१९ को उच्च सङ्क्रमणका बीच भारतले चौथो पटक लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आईतबार सम्पन्न हुन लागेको तेस्रो चरणको लकडाउनलाई लम्ब्याउँदै भारतले केही शर्तसहित मई…
विराटनगरमा २ र धनकुटामा १ जनामा काेराेना संक्रमण, संक्रमित २ सय ९५ पुग्यो
काठमाडौं, जेठ ४ : नेपालमा थप तीन जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ । बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा पुष्टि…
मानिस र अर्थतन्त्र बचाउन राहत प्याकेज : नेकपा प्रवक्ता श्रेष्ठ
काठमाडौं, जेठ ४ : सत्तारुढ नेकपाका प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले कोभिड १९ पछि उत्पन्न परिस्थितिअनुसार मानिस र अर्थतन्त्रलाई बचाउन सरकारको ध्यान कम गएको भन्दै राहत प्याकेजको कार्यक्रम ल्याउन…
भारत तथा तेस्रो मुलकबाट हरेक दिन ६ हजारको उद्धार गर्ने प्रस्ताव
काठमाडौं, जेठ ४ : सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ…
बेइजिङले कोभिड–१९ नियन्त्रणका लागि लगाएका प्रतिबन्ध खुकुलो पार्ने
बेइजिङ, ४ वैशाख : बेइजिङले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६८२ नर्सिङ होममा लिइएको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ । चीनमा कोरोना भाइरसको…
देश फर्किन चाहने र विदेशमा अलपत्र नेपालीलाई वर्गीकरण गरेर ल्याउनू’
काठमाडौं, जेठ ४ : संसदीय समितिले कोरोना भाइरस (कोभिड- १९)का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउनका लागि योजना तयार पार्न सरकारलाई निर्देशन दिएको छ । त्यसका लागि विभिन्न…
लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन समितिको सिफारिस
काठमाडौं, जेठ ४ : कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस…
काभ्रेमा उच्च सतर्कता, मृतकको उपचारमा संलग्न सबै क्वोरेन्टाइनमा
काभ्रे, जेठ ४ : धुलिखेल अस्पतालमा कोरोना भाइरसका कारण एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोक जिल्लामा उच्च सर्तकता अपाइएको छ । जेठ १ गते राती साढे ९ं.०० बजे धुलिखेल अस्पताल सिन्धुपलाचोक…
सांसद अपहरण पुष्टि हुँदैन : प्रहरी
काठमाडौं, जेठ ४ : पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दलका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठले महोत्तरीबाट समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






