कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन फिफाले च्यारिटी खेल आयोजना गर्ने
काठमाडौँ, जेठ ५ : विश्व फुटबलको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघले ‘च्यारिटी’ फुटबल खेल आयोजना गर्ने निर्णय गरेको छ । कोरोना भाइरसविरुद्धको लडाइँका लागि सहयोग जुटाउन फिफाले च्यारिटी फुटबल खेल…
२० अर्बको राहत प्याकेज ल्याउन सुझाव
काठमाडौँ, जेठ ५ : नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकका लागि २० अर्ब रुपियाँको राहत प्याकेज ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ । कोभिड १९ का कारण पर्यटन क्षेत्रमा…
पाकिस्तानमा छ दिने इद विदा घोषणा
इस्लामावाद, जेठ ४ : पाकिस्तानमा इद मनाउनका लागि सरकारले छ दिने इद विदा घोषणा गरेको छ । सरकारले यही मे २२ देखि २७ तारिखसम्म छ दिन विदा दिने निर्णय गरेको…
अमेरिकन आइडलको फस्ट रनर अप बने दिवेश पोखरेल
काठमाडौं, जेठ ५ : दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट…
कोठामा भाडामा बस्नेलाई जबर्जस्ती निकाले कारबाही गर्नू : गृह मन्त्रालय
काठमाडौं, जेठ ४ : गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका क्रममा अग्र भागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिए प्रशासनिक कारबाही गर्ने चेतावनी दिएको छ । घर भाडामा बस्ने तथा दिउँसो…
बहराइनमा थप ७४ नेपाली संक्रमित, कुल संख्या ३३१ पुग्यो
काठमाडौँ, जेठ ४ : बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ । यसअघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४५ रहेकोमा थप ८६ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको हो । बहराइनस्थित…
तरकारी र फलफूल ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश
काठमाडौं, जेठ ४ : सर्वोच्च अदालतले भारतलगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश…
लकडाउन जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, जेठ ४ : मन्त्रिपरिषदले चैत ११ गतेदेखि जारी लक डाउन (बन्दाबन्दी) जेठ २० गतेसम्म थप गरेको छ । जेठ ५ गतेदेखि लक डाउनकाे अवधि सकिने तय भएसँगै पछिल्लो पटकको…
सर्वोच्च अदालतले भन्यो- परिचयपत्र नभए पनि राहतमा भेदभाव नगर्नु
काठमाडौं, जेठ ४ : सर्वोच्च अदालतले परिचयपत्र नभएकै कारणले कुनै पनि व्यक्तिलाई लकडाउनको बेलामा राहतमा भेदभाव नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सरकारले जारी गरेको एउटा मापदण्डले…
प्रहरी जवानमा कोरोना संक्रमणपछि निरीक्षकसहित २५ जना क्वारेन्टाइनमा
बारा, जेठ ४ : जिल्ला प्रहरी कार्यालय, बारा कलैयाको मुद्दा फाँटमा कार्यरत एकजना प्रहरी जवानमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टीनमा राखिएको छ । जिल्ला प्रहरी…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






