‘लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौता अस्वीकार्य’
काठमाडौं, जेठ ४ : सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दार्चुलाको लिपुलेकलाई लिएर चीन र भारतबीच सन् २०१५ मा भएको सम्झौता नेपाललाई अस्वीकार्य भएको बताएका छन् । नेपाली भूमिमा…
लव-कुशले बनाए ‘गो कोरोना’ रोबोट नर्स
तिलोत्तमा/रुपन्देही, जेठ ४ : बुटवलका जुम्ल्याहा दाजुभाइ लव–कुश पन्थीले ‘रोबोटिक नर्स’ बनाएका छन् । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्र मानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरुले ‘गो कोरोना’ नामको…
वर्तमान सरकारले जनताको पीडा बुझ्न सकेन : देउवा (पूर्णपाठ)
काठमाडौं, जेठ ४ : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् । उनले संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकार नीति…
विश्वभर ३ लाख १३ हजारको मृत्यु, ४७ लाख बढी संक्रमित
जेनेभा, जेठ ४ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
चीनमा थप १७ जना सङ्क्रमित, उहानमा परीक्षण अभियान
बेइजिङ, जेठ ४ : चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल…
भारतमा ९० हजार कोरोना संक्रमित, एकै दिन भेटिए ५ हजार
नयाँदिल्ली, जेठ ४ : भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय…
यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु
दुबई, जेठ ४ : गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका…
कञ्चनपुरमा क्वारेन्टाइन अवधि पूरा गरी ६२३ घर फिर्ता
कञ्चनपुर, जेठ ४ : कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि…
नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्योलमै
काठमाडौँ, जेठ ४ : नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताबारे केही उल्लेख नहुँदा तोकिएको मितिमा आयोजना हुनेमा आशङ्का…
झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण
भद्रपुर, जेठ ३ : झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






