कोरोना संक्रमितको संख्या ५३ लाख ४० हजार

 जेठ १०, २०७७

पेरिस, जेठ १० : शनिबारसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ ।…

दक्षिण कोरियामा २३, चीनमा शुन्य सङ्क्रमित

 जेठ १०, २०७७

बैंकक, जेठ १० : कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि…

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पारित गर्दै घरभित्रै बसेर ईदुउल फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले…

८६ हजारको आरडिटी र ४६ हजारको पिसिआर परीक्षण

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ…

एउटै गाउँपालिकामा ११३ सङ्क्रमित

 जेठ १०, २०७७

राँझा, जेठ १० : नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित…

त्रिदेशीय सीमामा सरकारी कार्यालय स्थापना गर्नुपर्ने माग

 जेठ १०, २०७७

दार्चुला, जेठ १० : त्रिदेशीय सीमा क्षेत्र रहेको व्यासस्थित छाङ्गरु र तिङ्करमा सरकारी कार्यालय स्थापना गर्नुपर्ने माग उठ्न थालेको छ । सामरिक महत्वको व्यास गाउँपालिका– १ मा सरकारी कार्यालयको स्थापना…

संक्रमितलाई राख्न मलङ्गवामा ५० बेडको आइसोलेसन वार्ड तयार

 जेठ १०, २०७७

सर्लाही, जेठ १० : सर्लाहीका कोरोना सङ्क्रमितलाई अब जिल्लामै राखेर उपचार गरिने भएको छ । त्यसका लागि सदरमुकाम मलङ्गवा नगरपालिका–२, मा रहेको सन्त अल्पाईन राम नारायण यादव नर्सिङ्ग कलेजमा ५० बेड…

बुटवलबाट पनि १० संक्रमित निको भएर घर फर्किए

 जेठ १०, २०७७

बुटवल,बैशाख १० : बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका १० कोरोना संक्रमित शनिबार निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर…

कांग्रेस क्षेत्रीय सभापतिसहित तीन जनालाई ज्यान मार्ने धम्की

 जेठ १०, २०७७

धनगढी, जेठ १० : नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति दिनेशराज जोशी, चुरे गाउँपालिकाका कांग्रेसबाट अध्यक्षका उम्मेदवार तथा गाउँपालिका सहसभापति टीकाराम ढुंगाना र नेपाली कांग्रेस क्षेत्रीय सहसचिव…

पाटनमा अलपत्र संक्रमितलाई दुवाकोटस्थित केएमसी अस्पतालले भर्ना लिने

 जेठ १०, २०७७

काठमाडौं, जेठ १० : आइसोलेसन बेड खाली नभएपछि ललितपुरस्थित पाटन अस्पतालमा दिउँसो ४ बजेदेखि एम्बुलेन्समै बस्न बाध्य एक कोरोना संक्रमितलाई दुवाकोटस्थित केएमसी अस्पतालले भर्ना लिने भएको छ । पाटन अस्पतालमा…