एमसीसी विवाद टुंगाउन नेकपा सचिवालयको गृहकार्य
काठमाडौं, जेठ १० : लामो समयदेखि थाँती रहेको नेपाल सरकार र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग भएको सम्झौता (एमसीसी) टुंगाउने विषयमा सत्तारुढ दल नेकपाभित्र गृहकार्य सुरु भएको छ । एमसीसीलाई…
चर्चित जापानी ‘रेस्लर’ हाना किमुराको मृत्यु
काठमाडौँ, जेठ १० : जापानकी व्यवसायिक महिला कुस्ती (रेस्लर) खेलाडी हाना किमुराको निधन भएको छ । बाइस वर्षीया किमुरा जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा…
नौतनवा क्वारेन्टिनमा नेपालीको मृत्यु
रुपन्देही, जेठ १० : भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव…
कोभिड १९ को लागि मेची अञ्चल अस्पतालको निमार्णाधीन भवन प्रयोगमा ल्याउने तयारी
दमक, जेठ १० : कोभिड - १९ को उपचारका लागि भद्रपुर नगरपालिकास्थित मेची अञ्चल अस्पतालको निमार्णाधीन भवन प्रयोगमा ल्याउने तयारी भएको छ । प्रदेश सरकारले अस्पताल निर्माणको ठाँउ खोजी गरेर प्रतिवेदन…
कोरोना निको भएर नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज
वीरगञ्ज, जेठ १० : कोरोना संक्रमणको पुष्टि भएपछि वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत नौ जना संक्रमित शनिबार कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । एक भारतीयसहित पर्साका चार जना, बाराका दुई जना…
हेटौँडा अस्पतालका पाँच डाक्टरसहित २२ क्वारेण्टाइनमा
हेटौँडा, जेठ १० : हेटौँडा अस्पतालमा उपचार गराएकी एक महिलामा कोरोना सङ्क्रमण भएको पाइएपछि हेटौँडा अस्पतालका पाँच जना डाक्टरसहित २२ जनालाई क्वारेण्टाइनमा राखिने भएको छ । छ दिनअघि अस्पतालमा उपचार गराएकी…
ग्राण्डीका संक्रमित कर्मचारी ल्याबमा काम गर्थे, सम्पर्क खाेजी जारी
काठमाडौँ, जेठ १० : टोखास्थित ग्राण्डी अस्पतालका एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अस्पतालको ल्याबमा काम गर्ने ३५…
थप ३६ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ५ सय ८४ पुग्यो
काठमाडौँ, जेठ १० : नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको…
भारतमा ६६ वर्षीय क्यान्सर बिरामीले कोभिडलाई जिते
लखनउ , जेठ १० : भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ । कोभिड १९ को…
भ्रष्टाचारमा संलग्न आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीमाथि अनुसन्धान जारी
काठमाडौँ, जेठ १० : नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध…






