कैलालीमा ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाइते

 जेठ १०, २०७७

कैलाली, जेठ १० : कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोले ढिस्कोले पुरिँदा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी…

चीनमा पहिलो पटक संक्रमण शून्य

 जेठ १०, २०७७

बेइजिङ, जेठ १० : चीनमा  गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक…

बालुवाटारमा नेकपा सचिवालयको अनौपचारिक बैठक

 जेठ १०, २०७७

काठमाडौं, जेठ १० : नेकपा सचिवालयको अनौपचारिक बैठक बालुवाटारमा सुरु भएको छ । नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता एजेन्डामा छलफल गर्न भन्दै बैठक बसेको…

कालीगण्डकी करिडोरको काम, लकडाउनमा धमाधम

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ । धेरै जसो विकास निर्माणका काम ठप्प छन् । विषम अवस्थामा पनि विकास…

बदलीसँगै वर्षाको सम्भावना

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून…

बैतडीको झुलाघाटमा ‘बिओपी’ स्थापना

 जेठ १०, २०७७

बैतडी, जेठ १० : नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन…

कोरोनाभाइरसले अर्थतन्त्रमा १० वर्ष असर गर्ने प्रसिद्ध अर्थशास्त्रीको भनाइ

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : एक प्रसिद्ध अर्थशास्त्रीले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिएका छन् । दुखित बनाउने खालका भविष्यवाणीका लागि चिनिएका…

शनिबार थपिएका १२ संक्रमित पनि भारतबाटै आएका थिए

 जेठ १०, २०७७

सर्लाही, जेठ १० : सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढ्न थालेको छ । शनिबार बिहानै जिल्लामा १३ जना सङ्क्रमित थपिएका छन् । उनीहरू सबै भारतबाट आएका थिए । हाल गोडैता…

विश्वभर संक्रमित ५३ लाख, ३ लाख ४० हजारको मृत्यु

 जेठ १०, २०७७

जेनेभा, जेठ १० : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी…

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चर्चहरु पुनः खोल्न निर्देशन

 जेठ १०, २०७७

वासिङ्टन, जेठ १० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिनुभएको छ । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट…