अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा

 साउन २१, २०८३

वासिङ्टन, २१ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको बताउनुभएको छ । ट्रम्पको यो टिप्पणी इरान विरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको…

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह

 साउन २१, २०८३

काठमाडौँ, २१ साउन : नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता…

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

 साउन २१, २०८३

काठमाडौँ, २१ साउन : काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गरिएको छ । उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ…

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ

 साउन २१, २०८३

म्यानचेस्टर (इङ्गल्यान्ड), २१ साउन : विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबीच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ । साथै, विश्वकपसँग सम्बन्धित…

ग्वार्कोमा यात्रु बस दुर्घटना : एकको मृत्यु, १९ घाइते

 साउन २१, २०८३

काठमाडौँ, २१ साउन : ललितपुरको ग्वार्कोमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको…

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह

 साउन २१, २०८३

काठमाडौँ, २१ साउन : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार सबै गाउँपालिका…

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

 साउन २१, २०८३

सुदूरपश्चिम, २१ साउन : सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा प्रयोगका लागि स्वीकृति दिएको छ । प्रदेश मन्त्रिपरिषद् आजको बैठकले…

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिवि

 साउन २१, २०८३

काठमाडौँ, साउन २१ : त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ । विश्वविद्यालयको योजना परिषद्को स्थायी…

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक

 साउन २१, २०८३

काठमाडौँ,२१ साउन : अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक…

पेरिसमा अधिकारीका एकल काव्य साँझ

 साउन २१, २०८३

काठमाडौँ, २१ साउन : फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तिका सन्दर्भमा कवि तथा गीतकार…