एनभिएल : काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

 भदौ २६, २०८३

काठमाडौँ, २६ भदौ : पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६ः००…

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

 भदौ २६, २०८३

काठमाडौँ, २६ भदौ : काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको…

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

 भदौ २६, २०८३

बागलुङ, २६ भदौ : भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत्…

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

 भदौ २६, २०८३

काठमाडौँ, २६ भदौ : कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ…

साहित्य सदनमा विपीका आख्यानमाथि चर्चा

 भदौ २६, २०८३

काठमाडौँ, २६ भदौ : नेपाली साहित्यका सशक्त आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले बिहीबार ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक सङ्गोष्ठी आयोजना गर्यो । सङ्गोष्ठीमा प्रा डा लक्ष्मणप्रसाद गौतमले…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 भदौ २६, २०८३

काठमाडौँ, २६ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३…

विदेशबाट फर्किएका युवा भेडापालनमा

 भदौ २६, २०८३

म्याग्दी, २६ भदौ : रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय…

नेपाल भलिबल लिग : काठमाडौँ रेड्स प्लेअफमा, खप्तड जितविहीन

 भदौ २६, २०८३

काठमाडौँ, २६ भदौ : काठमाडौँ रेड्स नेपाल भलिबल लिग (एनभिएल) २०२६ को प्लेअफमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलको नतिजासँगै काठमाडौँले प्लेअफमा स्थान बनाएको हो । काठमाडौँले अन्तिम खेलमा…

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

 भदौ २६, २०८३

भक्तपुर, २६ भदौ : ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई)लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव…

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : आयोग

 भदौ २५, २०८३

सुदूरपश्चिम, २५ भदौ : राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन नरही संवाद सुरु गर्न तथा सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न आग्रह…