‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध’
काठमाडौँ, ३० भदौ : परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको…
रूसले संयमता अपनाए ऊर्जा केन्द्रमा आक्रमण रोक्न तयार रहेको युक्रेनको भनाइ
किएभ, ३० भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेपछि रूसले संयमता अपनाए युक्रेन ऊर्जा केन्द्रविरुद्ध आक्रमण रोक्न तयार रहेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर…
सुडान तीव्र भोकमरी र विस्थापन सङ्कटमा : राष्ट्रसङ्घ
न्युयोर्क, ३० भदौ : संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ । राष्ट्रसङ्घका अनुसार दुई करोड मानिस तीव्र भोकमरीबाट…
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
काठमाडौँ, ३० भदौ : रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका…
प्रतिनिधिसभा : विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न सांसदहरूको माग
काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय कूटनीतिक पहल आवश्यक रहेको बताउनुभएको छ…
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो
काठमाडौँ, ३० भदौ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार…
बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?
काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गर्नुभएको छ । सभाको…
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री
मुस्ताङ, ३० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शाहले…
भोटेकोशीमा आएको बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ, ३० भदौ : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा…
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
रियाद, २८ भदौ : इरान र उसका क्षेत्रीय सहयोगीबाट बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेको साउदी अरबका लागि पछिल्लो अवस्था थप जटिल बन्दै गएको छ । इरानसँग सम्बन्धित क्षेत्रीय समूहको गतिविधि…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
१९ घण्टा अगाडि
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
२१ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
२३ घण्टा अगाडि
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
२१ घण्टा अगाडि






