स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्ग स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण
लस एन्जलस, ७ भदौ : अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा स्टारलिङ्ग स्याटेलाइटहरू कक्षमा पठाएको छ । स्पेसएक्सका अनुसार, यी स्याटेलाइटहरू ‘फाल्कन–९’ रकेटमार्फत क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट…
इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त
गाजा, ७ भदौ : गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ । शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय…
आज मनसुन सक्रिय हुने, यी प्रदेशहरूमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ, ७ भदौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन केही सक्रिय हुने देखिन्छ ।…
भियतनामका उपराष्ट्रपति सुआन राजधानीमा
काठमाडौँ, ७ भदौ : समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा…
आज सम्पन्न हुँदै ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’
काठमाडौँ, ७ भदौ : नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को ‘ग्रयाण्ड फिनाले’ अर्थात्…
भाद्रकृष्ण औँसीमा पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन
काठमाडौँ, ७ भदौ : दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका…
वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह
काठमाडौँ, ७ भदौः अविरल बर्षाका कारण काठमाडौँको वाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको र…
अकबरे खुर्सानीमा रोगको उच्च जोखिम : किसान समस्यामा
भोजपुर, ७ भदौः अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा…
भियतनामका उपराष्ट्रपति तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदै
काठमाडौँ, ७ भदौ : समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउदै हुनुहुन्छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा…
आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै
काठमाडौँ, ७ भदौ : प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
२४ घण्टा अगाडि






