अमेरिकी कर धम्कीबीच मोदीको कर कटौतीको वाचा
दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्दत पुर्याउने विशेषज्ञहरूले बताएका…
रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन
चन्द्रपुर (रौतहट), ८ भदौ : कुशेआँैसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले सडक…
आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन
चितवन, ८ भदौ : आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गरी दर्ताका लागि सिफारिसको तयारी गरेको छ । केन्द्रले गत आर्थिक वर्षदेखि औषधि उत्पादनको…
झापामा ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’पुस्तक ३० हजार थान बिक्री
झापा, ८ भदौ : राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ । आविष्कार केन्द्रको…
खोटाङको साकेलामा श्रमदान अभियान
खोटाङ, ८ भदौ : साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक…
एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
गोरखा, ८ भदौ : गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको…
लेखर्कका सुत्केरीलाई घ्यू वितरण
भोजपुर, ८ भदौ : सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको…
नेवार समुदायको बौद्ध आस्थाको महोत्सव टुंगियो
काडमाडौँ, भदौ ८ गते । बौद्ध धर्मावलम्बीहरुले विशेष गरी मनाउने गुंला पर्व आइतबारबाट सकिएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व आजबाट सकिएको हो । गुंलाको गुंलाथ्व…
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
देउखुरी (दाङ) ८ भदौ : पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ८ भदौ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४०…






