पाँच वर्षदेखि पुल अधुरै

 भदौ ०८, २०८२

चौतारा (सिन्धुपाल्चोक), ८ भदौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रु आठ करोडमा उक्त पुल…

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

 भदौ ०८, २०८२

पाटन (ललितपुर), ८ भदौ : मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा…

छ जना ‘इजरायलनिकट लडाकू’ मारिएको इरानको दावी

 भदौ ०७, २०८२

तेहरान, ७ भदौ : इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ जना ‘इजरायलनिकट लडाकू’ मारिएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । “सिस्तान–बलुचिस्तान प्रान्तमा आतङ्ककारीसँग भएको व्यापक सशस्त्र आक्रमणका…

पत्रकार पराजुलीको उपन्यास ‘बखान’ विमोचन

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : लेखक एवम् पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को विमोचन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज एक कार्यक्रमका बीच उपन्यास विमोचन गर्नुभएको हो ।…

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

 भदौ ०७, २०८२

बागमती, ७ भदौ : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना भाइते भएका छन् । रातोमाटेबाट हेटौँडातर्फ आउँदै…

साहित्य उत्सवमा भारतीय साहित्यकारको चर्चा

 भदौ ०७, २०८२

काठमाडौँ, ७ भदौ : यहाँस्थित भारतीय दूतावासद्वारा आज आयोजित ‘हिन्दी साहित्य उत्सव’मा भारतका अग्रज साहित्यकारको योगदानको चर्चा गरिएको छ । नयाँ सडकस्थित नेपाल–भारत लाइब्रेरीमा आयोजित कार्यक्रममा भारतका विश्वविख्यात साहित्यकार अटल…

मुम्बई : अनलाइन जुवामा १३ करोड भारु गुमाएको दाबी

 भदौ ०७, २०८२

मुम्बई, ७ भदौ : मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू र साथीहरूले करिब १३ करोड भारु गुमाएको दाबी गरेका छन् । ती व्यक्तिले एएनआईसँग कुरा गर्दै भने, “कोभिड–१९…

सुदूरपश्चिममा डेङ्गी सङ्क्रमणबाट दुई सय ८८ सङ्क्रमित

 भदौ ०७, २०८२

सुदूरपश्चिम, ७ भदौ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गी सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१…

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

 भदौ ०७, २०८२

वीरगञ्ज (पर्सा), ७ भदौ : पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना…

अर्घाखाँचीमा बाघको आक्रमणले सात बाख्रा मरे, आठ बेपत्ता

 भदौ ०७, २०८२

अर्घाखाँची, ७ भदौ : जिल्लाको शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट सात वठा बाख्रा मरेका छन् भने आठ वटा बेपत्ता छन् । शितगङ्गा–१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रा…