रित्तिँदै गोठ, गुम्दै आम्दानीका स्रोत
पाँचथर, २५ भदौ : रेविज सङ्क्रमित कुकुरको टोकाइबाट पशुचौपाया मरेपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका-मेहेलबोटेका कतिपय स्थानीयका गोठ रित्तिएका छन् । दूध दिँदै गरेका पशुचौपाया मरेपछि आम्दानीको स्रोत पनि बन्द हुन थालेको…
राष्ट्रियसभा : ग्यास किन्न पाउने अवस्था बनाउन माग
काठमाडौँ, २५ भदौ : राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर ग्यास किन्न खोज्दा…
पार्टी एकताका लागि नरम हुन तयार छु : थापा
वालिङ (स्याङ्जा), २५ भदौ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनुभएको छ । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान…
इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
तेहरान, २५ भदौ : इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको…
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार
काठमाडौँ, २५ भदौ : आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन् । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको रात्रिकालीन…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा१२ अर्ब ४३ करोडभन्दा बढी
काठमाडौँ, २५ भदौ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपियाँ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान…
ट्रम्पको पाँच हजार डलर लाभांशको वाचा
डालस, २५ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले काङ्ग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर दिने वाचा…
युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा
काठमाडौँ, २५ भदौ : युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै युएई लगातार तेस्रोपटक फाइनलमा…
अन्तर्राष्ट्रिय मञ्चमा जलवायु मुद्दा प्रभावकारी रूपमा उठाउनुपर्छ : प्रचण्ड
जनकपुरधाम, २५ भदौ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताउनुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुग्नुभएका…
हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
तेहरान, २५ भदौ : इरानले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्दै ओमानको खाडी र अरब सागरका केही भागलाई समेत प्रतिबन्धित क्षेत्रमा समेटेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ ।…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






