रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

 भदौ २४, २०८३

सरस्वती न्यौपानेरसुवा, २४ भदौ दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ । हिमाली क्षेत्रबाट कल्पना…

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक : कानुनमन्त्री

 भदौ २४, २०८३

काठमाडौँ, २४ भदौ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलापसम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…

भोटेकोशी बाढी : एक हजार ३६७ शव फेला, पाँच हजार १३२ सम्पर्कविहीन

 भदौ २४, २०८३

काठमाडौँ, २४ भदौ : रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार…

दक्षिण कोरिया-जापान सहकार्यमा इसिबाको जोड

 भदौ २४, २०८३

सियोल, २४ भदौ : जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टरलगायत क्षेत्रमा सहकार्य विस्तार गरी विश्वको प्रमुख आर्थिक तथा रक्षा शक्तिका रूपमा अघि बढ्नुपर्ने…

होर्मुजमा तनाव चर्किदा तेल आपूर्ति जोखिममा

 भदौ २४, २०८३

वासिङ्टन, २४ भदौ : इरान र संयुक्त राज्य अमेरिकाबिच हर्मुज जलघाँटीलाई लिएर सैन्य तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढेको छ । इरानले आफ्ना तेल ट्याङ्करमाथि अमेरिकी आक्रमणको…

होल्डिङ सेन्टरमा बसेकाको अस्थायी बसोबासका लागि सर्वेक्षण सुरु

 भदौ २४, २०८३

काठमाडौँ, २४ भदौ : रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित भइ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहनुभएकालाई उहाँहरूको इच्छा बमोजिम अस्थायी बसोबासका व्यवस्थाका लागि सरकारले सर्वेक्षण सुरु गरेको छ । सघन…

एभरेस्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता

 भदौ २४, २०८३

सोलुखुम्बु, २४ भदौ : ‘एभरेस्ट भ्यु ट्रेल रेस’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको उक्त रेसले मान्यता पाएको हो । पर्यटन प्रवर्द्धन, प्रकृति…

राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

 भदौ २४, २०८३

न्युयोर्क (अमेरिका), २४ भदौ : संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहने छ ।…

एसिसी प्रिमियर कप : ‘ब्याटिङमा नेपालको सङ्घर्ष जारी, निर्णायक खेलमा सफलताको आशा’

 भदौ २४, २०८३

काठमाडौँ, २४ भदौ : नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रोपटक एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्ने तयारीमा छ । नेपाल समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको…

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : लामिछाने

 भदौ २४, २०८३

काठमाडौँ, २४ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का…