दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

 असोज २८, २०८३

बेरुत, २८ असोज : इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि आक्रमण जारी राखेको छ । सेनाले तोपखाना र मेसिनगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएको…

ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी

 असोज २८, २०८३

वासिङ्टन, २८ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिजको विशाल भण्डार अन्वेषण गर्ने तयारी भइरहेको बताउनुभएको छ । उहाँले ग्रिनल्यान्डलाई अमेरिका र युरोपको सुरक्षाका दृष्टिले अत्यन्त…

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २०…

इरानमा बन्धक उद्धारका क्रममा पाँच जनाको मृत्यु

 असोज २८, २०८३

तेहरान, २८ असोज : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी)ले दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बन्धक बनाउने समूहका पाँच सदस्यलाई कारबाहीका क्रममा मारेको जनाएको छ । उक्त कारबाहीमा आइआरजीसीका एक…

विद्युत् व्यापार विस्तार र प्रसारण क्षमता वृद्धि सरकारको प्राथमिकतामा

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज पत्रकार सम्मेलन गरी आफ्नो छ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको छ । छ महिनामा नवीकरणीय ऊर्जा तथा…

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

 असोज २८, २०८३

गोरखा,२८ असोज : बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित…

बजारमा दसैँको चहलपहल, महँगीले उपभोक्ता चिन्तित

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार,…

विपद्पछिको पुनर्निर्माणमा साढे पाँच खर्ब आवश्यक

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य विपत्तिबाट भएका क्षतिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न ५०४ वटा योजना अगाडि सारेको छ । ती योजनाका…

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढेर दुई हजार…

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

 असोज २८, २०८३

काठमाडौँ, २८ असोज : भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य विपत्तिबाट भएका क्षतिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न ५०४ वटा योजना अगाडि सारेको छ । ती योजनाका…