मैत्रीपूर्ण खेलमार्फत नेपाल र चीनबीचको सम्बन्ध मजबुत बनाउन सकिन्छः मन्त्री श्रेष्ठ

 ६ घण्टा अगाडि

काठमाडौँ, १७ माघः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले खेलकुद र संस्कृति आदानप्रदानमार्फत नेपाल र चीनबीचको सम्बन्ध अझ मजबुत बनाउन सकिने धारणा राख्नुभएको छ । चिनियाँ नयाँ वर्ष २०२६…

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

 ६ घण्टा अगाडि

कास्की, १७ माघः पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबलको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा…

हिमशृङ्खला

 ६ घण्टा अगाडि

मध्यनेपाल(लमजुङ), १७ माघ : लमजुङको मध्यनेपाल नगरपालिका-६ स्थित भोर्लेटार बजारबाट शनिबार साँझपख देखिएको हिमशृङ्खलाको दृश्य। तस्बिर : देवेन्द्र गुरुङ/रासस

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

 ६ घण्टा अगाडि

काठमाडौँ, १८ माघ : नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर…

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

 माघ १३, २०८२

काठमाडौँ, १२ माघः बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ । मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको…

सरस्वती पूजाको अवसरमा एलबीईएफ कलेजद्वारा शैक्षिक सामग्री सहयोग

 माघ १३, २०८२

काठमाडौँ, १० माघ: सरस्वती पूजाको पावन अवसरमा एलबीईएफ कलेजले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित शैक्षिक सामग्री सहयोग कार्यक्रम आयोजना गरेको छ। कलेजको विद्यार्थी प्रतिनिधि परिषद् (SRC) तथा लियो क्लब अफ…

किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले

 माघ १३, २०८२

म्याग्दी, १२ माघः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका…

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

 माघ १३, २०८२

काठमाडौँ, १२ माघः निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको…

दार्चुलामा हिमपात

 माघ ११, २०८२

खलङ्गा (दार्चुला), १० माघः दार्चुलाको अपी हिमाल गाउँपालिका-४ खण्डेश्वरीमा भएको हिमपात। हिउँ परेपछि यहाँको जनजीवन प्रभावित भएको छ। तस्बिरः गणेशसिंह धामी/रासस

अध्यक्ष ओली-सम्बोधन

 माघ ११, २०८२

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ललितपुरको पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः अध्यक्ष ओलीको सचिवालय/ रासस