राजनीति
सुदूरपश्चिम प्रदेशसभाका १० जना सदस्यद्वारा नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत
सुदूरपश्चिम, भदौ १५ : नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित १० जना सदस्यले आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गराउनुभएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले…
कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता नामावली प्रकाशित
काठमाडौँ, भदौ १५ : नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । कांग्रेसको केन्द्रीय…
कांग्रेस वडा अधिवेशन : राजधानी छोडेर गाउँ जाने बढे
काठमाडौँ, भदौ १५ : नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ । पार्टीको…
सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडबारे बुधबारसम्म निर्णय लिइने
काठमाडौं, भदौ १५ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । बैठकमा शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे छलफल भएको नेकपा (माओवादी…
सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : मन्त्रिमण्डललाई चाँडै पूर्णता दिइने, बजेट सच्याउने निर्णय
काठमाडौं, भदौ १४ : गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी…
काँग्रेसका नेता तथा कार्यकर्ता महाधिवेशनमा केन्द्रित
काठमाडौँ, भदौ १३ : नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता अब १४औँ महाधिवेशनमा केन्द्रित हुने भएका छन् । पार्टीको क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकालगायतका विषयमा सहमति भई शनिबारै जिल्ला सभापतिको अनशन टुङ्गो लागेपछि…
वाम लोकतान्त्रिक शक्तिसँगको सहकार्य निरन्तर अगाडि बढ्नेछ : नेपाल
काठमाडौँ, भदौ १२ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाललले देशव्यापी…
कांग्रेसका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक
काठमाडौँ, भदौ १२ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले…
देउवा-पौडेल भेटवार्ता : क्रियाशील सदस्यता, निर्वाचन निर्देशिका लगायत विषयमा सहमति
काठमाडौँ, भदौ १२ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच…
ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरे : प्रचण्ड
काठमाडौं, भदौ १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूले ज्ञान प्राप्त गरेको बताउनुभएको छ । शनिबार वाइसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






