राजनीति
थप एक कार्यकाल देउवाको नेतृत्व अपरिहार्य भएको काँग्रेसको ठहर
काठमाडौं, मङ्सिर २२ : नेपाली काँग्रेसकाे बूढानीलकण्ठ बैठकले १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु अपरिहार्य भएको ठहर गरेको छ । बुधबार प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवाको निजी…
काँग्रेस महाधिवेशन : प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक
काठमाडौं, मङ्सिर २२ : नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । काँग्रेसले बुधबार विहान पार्टीको वेभसाइटमार्फत केन्द्रीय निर्वाचन समितिमा प्राप्त चार हजार ३१९ जना…
योगदानका आधारमा जिम्मेवारी र कार्यमूल्याङ्कन हुन्छ : लिङ्देन
काठमाडौँ, मङ्सिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा उत्पन्न परिस्थितिका कारण विभिन्न कालखण्डमा बाहिरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई माउ पार्टीमा फर्कन आह्वान गर्नुभएको छ । नवनिर्वाचित…
लिङ्देन नेतृत्वमा आएसँगै राप्रपा पूर्ण समानुपातिक निर्वाचनको पक्षमा
काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित…
कांग्रेस महाधिवेशन : प्रदेश २ मा अनिश्चित
वीरगञ्ज, मंसिर १९ : नेपाली कांग्रेसको प्रदेश २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा…
‘शहीदको बलिदान व्यर्थ जान दिइने छैन’
कञ्चनपुर, मंसिर १९ : पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानले देशमा जनपक्षीय…
सुदूरपश्चिम प्रदेश काँग्रेस सभापतिमा बलायर विजयी
कैलाली, मंसिर १९ : नेपाली कांग्रेसको १४औँ महाधिवेसनअन्तर्गत भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट पूर्वमन्त्री वीरबहादुर बलायर सभापति पदमा विजयी हुनुभएको छ । चारसय आठ मतान्तरणले विजयी हुनुभएका उहाँले कूल एक हजार…
राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ
काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिंदेनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन…
को हुन् राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ?
झापा, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापना कालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि…
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम्…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






