राजनीति
काँग्रेसलाई लोकप्रिय शक्ति बनाउन प्रयत्न गर्छु : कार्की
काठमाडौं, मङ्सिर २४ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताउनुभएको छ । काँग्रेसको १४ औँ…
काँग्रेस सभापति देउवाले गर्नुभयो महाधिवेशनको उद्घाटन
काठमाडौं, मङ्सिर २४ : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको उद्घाटन गर्नुभएको छ । शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा…
कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष ओली उपस्थित
काठमाडौं, मङ्सिर २४ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नेकपा (एमाले) अध्यक्ष केपी ओली उपस्थित हुनुभएको छ । शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा जारी उद्घाटन समारोहमा केही ढिला गरी अध्यक्ष ओली उपस्थित हुनु…
कांग्रेस महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रधानमन्त्रीसहित शीर्ष नेताको उपस्थिति
काठमाडौँ, मङ्सिर २४ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटनन समारोहमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेता पुग्नुभएको छ । शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही ढिला…
कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु
काठमाडौँ, मङ्सिर २४ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूणर् तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ…
काँग्रेसको १४ औँ महाधिवेशन लाइभ
काठमाडौँ, मङ्सिर २४ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा अतिथि उपस्थित हुनेक्रम सुरु भएको छ । उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने भनिएको भए पनि केही ढिला हुने भएको छ…
काँग्रेस महाधिवेशन : भीआईपीका सवारी साधनको पार्किङ राष्ट्रिय सभागृहमा
काठमाडौं, मङ्सिर २४ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनका क्रममा काठमाडौंमा सवारी चाप बढ्ने ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन…
यसरी हुँदैछ काँग्रेसको १४औँ महाधिवेशन
काठमाडौँ, मङ्सिर २४ : नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु हुुँदैछ । महाधिवेशन स्थललाई विशेष रूपमा सजाइएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति…
भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी
काठमाडौं, मङ्सिर २३ : नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । काँग्रेस महाधिवेशनमा देश, विदेशबाट आउनु हुने चार हजार सात सय प्रतिनिधिसहित स्वयम्सेवक र सर्वसाधारण गरी…
कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो हुने
काठमाडौँ, मङ्सिर २३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन भोलि शुक्रबार हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






