राजनीति
काँग्रेसको प्रदेश २ बाहेक ६ वटा प्रदेशमा अधिवेशन प्रक्रिया जारी
काठमाडौं, मंसिर १७ : सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको कार्यतालिका अनुरुप हिजो बिहीबार देशका…
राप्रपा महाधिवेशन : उम्मेदवारी दर्ता आज, शनिबार विहानबाट मतदान हुने
काठमाडौं, मंसिर १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शुक्रबार बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण भएको राप्रपा विधान मस्यौदा समित तथा निर्वाचन समितिका सदस्य…
चुनाव केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं, मङ्सिर १६ : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार काँग्रेस प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन गर्नुहुदै उहाँले…
राप्रपा अध्यक्षको मनोनयन दर्ता शुल्क एक लाख, उपाध्यक्षको ७५ हजार
काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क एक लाख रुपियाँ तोकिएको छ । राप्रपा विधान मस्यौदा तथा निर्वाचन समितिका सदस्य राजु बस्नेतकाअनुसार उपाध्यक्षका लागि…
काँग्रेसको निर्वाचन प्रक्रिया सुरु : सातै प्रदेशमा उत्साह
काठमाडौँ, मङ्सिर १६ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक…
दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्छ : प्रधानमन्त्री
काठमाडौँ, मङ्सिर १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता…
राप्रपा परिवर्तन विरोधी होइन : थापा
काठमाडौँ, मङ्सिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आफूहरु परिवर्तन विरोधी नभएको दाबी गर्नुभएको छ । बुधबार पार्टीको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दाबी…
परिवर्तनको गति रोक्ने काम नगरौँ : नेपाल
काठमाडौँ, मङ्सिर १५ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने काममा नलाग्न सबैलाई आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष…
विचार नमिले पनि हाम्रो देशभक्ति एउटै छ : प्रचण्ड
काठमाडौँ, मङ्सिर १५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग विचार र मत नमिले पनि देशभक्ति एउटै रहेको बताउनुभएको छ । बुधबार राप्रपाको एकता अधिवेशनलाई…
राप्रपाको अगाडि बढ्ने बाटो खोल्न कमल थापालाई लिङ्देनको आग्रह
काठमाडौँ, मङ्सिर १५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र लिङ्देनले समयको पदचापलाई बुझेर पार्टीलाई अगाडि बढ्ने बाटो खोलिदिन आग्रह गर्नुभएको छ । राप्रपाको एकता अधिवेशनमा उपस्थित अतिथि र प्रतिनिधिलाई…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






