राजनीति
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता
काठमाडौं, फागुन ५ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाँईका अनुसार प्रधानमन्त्री…
प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक बस्दै
काठमाडौँ, फागुन ५ : प्रदेश १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि…
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बस्ने
काठमाडौँ, फागुन ५ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही फागुन ७ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा देशभर भएको साङ्गठनिक गतिविधिको अवस्था, पछिल्लो समय…
एमसिसी सम्झौताबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने
काठमाडौँ, फागुन ५ : प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि (शुक्रबार) पुनः बस्ने…
बालुवाटारमा गठबन्धन बैठक जारी
काठमाडौँ, फागुन ५: सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टादेखि जारी छ।…
गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन: वरिष्ठ नेता पौडेल
काठमाडौँ, फागुन ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा…
एमसीसी छिटो संसदमा प्रवेश गराएर छलफल गरिनुपर्छ : सचेतक भुसाल
काठमाडौं, फागुन ५ : नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा…
एमसीसी नेपालको हितमा छ : काँग्रेस केन्द्रीय सदस्य आचार्य
काठमाडौं, फागुन ५ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद इञ्जिनियर मोहन आचार्यले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताउनुभएको छ । विगतमा काँग्रेस, एमाले, माओवादी…
१६ जिल्लामा कांग्रेसको अधिवेशन फागुन १५ गते
काठमाडौँ, फागुन ५ : नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ ।केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय…
गठबन्धनको बैठकअघि सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल
काठमाडौँ, फागुन ५ : सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






